समुह अनुसार हेर्नसहोस

लुम्बिनी प्रदेश

गुल्मीमा ओसीएमसी र सरोकारवालाबीच लैङ्गिक हिंसा विषयक छलफल

गुल्मीमा एकद्धार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र…

गुल्मीमा तीन दिनमा एकै स्थानमा तीन सवारी दुर्घटना

अनिल खत्री २ माघ, गुल्मी । गुल्मीमा तीन दिनमा एकै स्थानमा तीनवटा सवारी दुर्घटनामा परेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरी स्थिती तम्घास रिडी सडक अन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा…

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बिहिबार साँझ ६ बजे बीरबास देखि भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटना परी मोटरसाइकल चालक गुल्मीदरबार गाउँपालिका–४ बस्ने वर्ष ३०…

रेसुङ्गामा नगर स्तरीय बाल अधिकार समिति गठन

। गुल्मी जिल्लामा नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको हो । बिपदमा बाल संरक्षण गर्ने उदेश्यले समिति गठन गरिएको छ । रेसुङ्गा नगरपालिका…

पुरस्कार र दण्डको व्यवस्था गरिए भ्रष्ट्रचार न्यूनिकरण गर्न सकिने सरोकारवालाको जोड

अनिल खत्री २३ मंसिर, गुल्मी । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा गुल्मी जिल्लामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी संस्था गुल्मीले सयुक्त रुपमा…

गुल्मी जिल्लाबाट ४५ वटा उजूरी अख्तियारमा

अनिल खत्री २३ मंसिर, गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुल्मी जिल्लाबाट ४५ वटा उजूरी दर्ता भएका छन् । भ्रष्ट्रचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्ट्रचार बिरुद्धको नागरिक निगरानी…

प्रेस सेन्टर नेपाल गुल्मीद्धारा शुभकामना आदान प्रदान

असोज २२,२०७८ गुल्मी ः प्रेस सेन्टर नेपाल गुल्मीद्धारा बिजया दशमी तथा शुभदीपावलीको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको बिजया दशमी तथा दिवावली, छठपर्व र नेपाल संम्वतको अवसरमा शुभकामना कार्यक्रम गरिएको थियो ।…

गुल्मीमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

राधा पोखे्रल, तम्घास ।। गुल्मीमा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणको क्रममा ५ जना र एन्टिजेन परिक्षणको क्रममा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल…

देशभर अहिले घाम लागेपनि दिउँसो देखि पानी पर्ने सम्भावना

काठमाण्डौ उपत्यकामा अहिले घाम लागेको छ । दिउँसो पछि भने हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मिनकुमार अर्यालका अनुसार आज राति काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाका केही ठाउँमा ठूलो वर्षाको…

निर्णय भएको डेढ बर्षसम्म पनि गाभिएनन् विद्यालय

गुल्मीमा निर्णय भएको डेढ बर्षसम्म पनि विद्यालयहरु गाभिन सकेका छैनन । जिल्लाको मालिका गाउँपालिका –८ मर्भुङ सिमलटारीस्थित सिभिल इङ्गिस बोर्डिङ स्कूल र मालिका माध्यमिक विद्यालय गाभिन नसकेका हुन । मालिकामा एकै प्रकारको शिक्षा लागु गर्ने…