समुह अनुसार हेर्नसहोस

समाचार

आँखा पाक्ने रोग बढ्दै गएपछि तम्घासका विद्यालय बन्द

सूर्य सुनार साउन २६, गुल्मी आँखा पाक्ने रोगको संक्रमण बढ्दैै जाँन थालेपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा विद्यालयहरु बन्द भएका छन् । आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गरिएको हो । सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यामिक…

सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ

२६ साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन…

अमरअर्वाथोकमा अज्ञात ब्यक्तिद्वारा गोठको भैंसी मारियो

साउन २२, गुल्मी गुल्मीको अमरअर्वाथोकमा अज्ञात ब्यक्तिले एक किसानको भैंसी मारिदिएका छन । गुल्मीदरवार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको भर्खरै ब्याएको भैंसीको टाउकोमा हानेर मारेको पशु प्राबिधिक हरि कंडेलले जानकारी दिए । कंडेलका…

गुल्मीदरबारमा वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

अनिल खत्री साउन २२, गुल्मी गुल्मीमा स्थानीय तहले वार्षिक प्रगती समिक्षाको सुरुवात गरेका छन् । गुल्मीदरबार गाउँपालिकाले एक वर्षमा विभिन्न क्षेत्रमा गरेका कामहरु बारेमा प्रगती समिक्षा गरिएको हो । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले…

सफल युवा क्बलद्धारा गुल्मी रुपन्देही सम्पर्क समिति गठन

साउन २१ गुल्मी सफल युवा क्बल मुसिकोट नगरपालिका गुल्मीले रुपन्देही सम्पर्क समिति गठन गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवलमा सुनिल नेपालीको अध्यक्षतामा ७ सदस्य समिति गठन गरिएको क्लबका उपाध्यक्ष सपना फुल्देलले जानकारी दिइन् ।जसमा सचिबमा…

पत्रकार कृष्णअञ्जानको निधनले पत्रकारीता क्षेत्रमा ठूलो क्षति – प्रेस चौतारी गुल्मी

सूर्य सुनार साउन २०, गुल्मी । गुल्मीका पत्रकार कृष्णा ज्ञवाली –अन्जान) को असमायिक निधन प्रति प्रेस चौतारी नेपाल गुल्मीले शोक व्यक्त गरेको छ । ज्ञवालीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार साउन १९ गते ५५ बर्षको उमेरमा…

गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला

गुल्मी । गुल्मीमा ७० वर्षीय पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ का नन्दे बिक बिहिबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कर्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।…

माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र…

गुल्मीमा एक अर्ब बढि राजश्व संकलन

प्रेम सुनार साउन १६, गुल्मी गत आर्थिक बर्षमा गुल्मीमा एक अर्ब भन्दा बढि राजश्य संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार गत बर्ष जिल्लाभर १ अर्ब १ करोड १५ लाख १० हजार ७५० रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो…

रुख काट्ने मात्र नभई संरक्षण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न फलफूल सहितका बिरुवा रोपण

तिलाचन पाण्डे तम्घास,साउन १५ गते । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ । ३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको…