समुह अनुसार हेर्नसहोस

समाचार

जिल्ला प्रहरी कार्यालय गुल्मीद्धारा ६ सय गाँजाका बोट नष्ट

सूर्य सुनार साउन ३, गुल्मी जिल्ला प्रहरी कार्यालय गुल्मीले सिमीचौरमा ६ सय बोट गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा फडानी गरेर राखेको गाँजा नष्ट…

माओवादी केन्द्र गुल्मीको संयोजकमा केसी

नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक…

गुल्मीको मुसिकोट नगरपालिका वडाध्यक्ष मृत भेटिए

२ भदौ, गुल्मी । मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।…

गुल्मीमा २३ वटा कार्यालयको वार्षिक प्रगति समिक्षा गरियो

अनिल खत्री ३१ साउन, गुल्मी । गुल्मी जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा गरिएको छ । दुई दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा गरिएको वार्षिक प्रगति समिक्षा र आगामी…

गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु

अनिल खत्री ३० साउन, गुल्मी । गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ का २१ वर्षका शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी)…

गुल्मीमा वार्षिक प्रगती समिक्षाः बाँदर आँतका नियन्त्रण गर्न जोड्

सूर्य सुनार साउन २९, गुल्मी जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा वार्षिक प्रगती समिक्षा बैठक सुरु भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । आर्थिक बर्ष २०७९÷ ०८० को बार्षिक प्रगतीको बारेमा…

गुल्मीमा कार्यालय प्रमुख फेरिए , फेरिएन वेभ साइडमा प्रमुखको नाम

साउन २८ गुल्मी गुल्मीको सडक पूर्वाधार बिकास कार्यालयमा दुई वटा कार्यालय प्रमुख फेरिदा पनि वेभ साइडमा भने कार्यालय प्रमुखको नाम अझै फेरिन सकेको छैन । २०७८ असोजमा सरुवा भएर रुपन्देही जानुभएका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन…

गुल्मीमा रगतको अभाव हुन् नदिने दाबी

प्रेम सुनार साउन २८, गुल्मी गुल्मीमा रगत अभावका कारण कोही पनि बिरामी मर्न नपर्ने गरी रगत तम्तयारी अबस्थामा रहेको यहाँको एक संस्थाले दाबी गरेको छ । जिल्लाको सदरमुकाममा रहेको नेपाल स्वंयसेवी रक्तदान समाज गुल्मीले यस्तो दाबी गरेको हो ।…

गुल्मीमा निजी विद्यालयले सरकारलाई पठाए ध्यानाकर्षण पत्र

सूर्य सुनार २६ साउन, गुल्मी । सरकारले जारी गर्न लागेको शिक्षा ऐन सम्बन्धी विधेयक २०८० को विरोध जनाउँदै गुल्मीमा निजी विद्यालय प्याबसन र एनले प्याबसन सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्याबसन र एनले प्याबसनका पदाधिकारीले प्रमुख…

आँखा पाक्ने रोग बढ्दै गएपछि तम्घासका विद्यालय बन्द

सूर्य सुनार साउन २६, गुल्मी आँखा पाक्ने रोगको संक्रमण बढ्दैै जाँन थालेपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा विद्यालयहरु बन्द भएका छन् । आँखा पाक्ने संक्रमण बढ्दै गएपछि विद्यालय बन्द गरिएको हो । सामुदायिक विद्यालय तर्फ सिद्धबाबा माध्यामिक…