समुह अनुसार हेर्नसहोस
समाचार
बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन फाराम खुल्ला
कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरीयको छ । पर्व गीत अन्तरगत तिज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागीयको कुरा बिशाल राष्ट्रिय तिज…
गुल्मी करिव ५ सय रोपनी जग्गामा चक्लाबन्दी खेती शुरु
अनिल खत्री साउन १४, गुल्मी
गुल्मीमा वषौंदेखि बाझिँदै गएको जग्गामा चक्लाबन्दी खेती शुरु गरिएको छ । चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने अपेक्षा गरिएको छ ।…
गुल्मीमा एक पुरुष मृत फेला
साउन १४, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं–७ स्थित बसेरीमा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको गलकोट नगरपालिका वडा नं – ३ का प्रेमलाल दर्जीको शव वामी अर्लाङकोट सडकखण्डबाट झण्डै ५० मिटर तल फेला परेको वामी प्रहरी चौकीका ईन्चार्ज…
सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ – एमाले नेता ज्ञवाली
१४ साउन, धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सुन तस्करी प्रकरणको सरकारले इमान्दारीपूूर्वक छानबिन नगरेको भन्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री…
रोटरी क्लब अफ गुल्मीद्धारा रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण
सूर्य सुनार साउन १३, गुल्मी । रोटरी क्लब अफ गुल्मीले रेसुङ्गा गर्जुरा क्षेत्रमा वृक्षारोपण गरेको छ । शनिबार क्लबले एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा धुपि सल्लो, पारिजात, कपुर, कल्की, अम्बा, अमला लगायतका…
चन्द्रकोट गाउँपालिकामा चियाका बिरुवा रोपण
महेश बोहरा, साउन १३ गुल्मी ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघास्थित झुलेनी पर्यटन क्षेत्र तथा चिया संरक्षण तथा व्यवस्थापन समितिले शुक्रबार चियाका बिरुवा रोपण गरेको छ । गाउँपालिकाको बिरुवा व्यवस्थापनमा करिब ५ सय…
सफल युवा क्लबद्धारा मुसिकोट दरबारकोटमा सरसफाई
साउन १२ गुल्मी
सफल युवा क्लबले मुसिकोट दरबारकोटमा सरसफाई गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिका २ मा रहेको दरबारकोटमा सरसफाई गरेको हो ।
खड्का देवी मन्दिर वरपर स्वच्छ, सफा राख्ने उदेश्यले क्लबले सरसफाई कार्यक्रम गरेको…
तम्घास खाम्सेपानी सडक ७ पटकसम्म म्याद थप्दा समेत निर्माण हुन सकेन
अनिल खत्री साउन १२, गुल्मी
गुल्मी जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास– खाम्सेपानी– नयाँगाउ– नादी–…
उपचार रकम अभाव : जिवन रक्षार्थ सहयोग गर्न किसिकोटका मनबहादुर डालाको आग्रह
साउन १० गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका मनबहादुर डाला मगर आर्थिक अभावमा उपचार गर्नबाट बञ्चित भएका छन । विगत ४ महिना देखी घाटीको क्यान्सर रोगले ग्रसित भएकाले हाल उहाँले “बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल”…
मृत भेटिएका प्रहरीचौकी इञ्चार्जको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान
बाग्लुङ्ग ः जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ ।
बुधबार एक प्रेस…