समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा गाँजा सेवन गर्नेको म्यासेन्जर ग्रुप
गुल्मी । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ। सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो।
सुन्दा अचम्म लाग्न सक्छ तर,…
देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली
आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।
अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम,…
चन्द्रकोट गाउँपालिकामा गाउँसभाको दोस्रो अधिवेशन सुरु
पौष २९, गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँ सभाको दोस्रो अधिवेशन सुरु गरेको छ । बिहिबार पहिलो बैठक बसेर दोस्रो अधिवेशनको सुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
चन्द्रकोट गाउँपालिकाको सभाहल…
गुल्मी प्रशासनले टाइम कार्ड लागू गरेसंगै नागरिकलाई सहज
सूर्य सुनार पौष २८, गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीले नियमित सेवा प्रवाहमा सहजता ल्याउन टाइम कार्ड प्रणाली लागु गरेको छ । कार्यालयबाट हुने सम्पूर्ण सेवामा सहजता ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयले टाइम कार्ड लागु गरेको हो ।…
हेफरको सहयोगमा किसानलाई सहुलियत कर्जा
गुल्मी । कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपुर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्र चलिरहेको छ ।
हेफर प्रोजेक्ट नेपालले…
सभामुखको चुनाव माघ ५ गते हुने
सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ ।
संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ ।
प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल…
हिउँदयामको डेढ महिनासम्म पानी नै परेन, तत्काल पर्ने सम्भावना पनि छैन
आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया…
प्रधानमन्त्री दाहाललाई प्रचण्ड बहुमत,२६८ सांसदको समर्थन
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ ४ को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।
दाहाल गएको १० पुसमा सात दल र…
अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र
सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ ।
सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७…
मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा सम्पन्न
सूर्य सुनार पौष २३, गुल्मी
मैत्री बहुउदेश्यीय सहकारी संस्था तम्घासको २१ औँ साधारण सभा निर्णय प्रमाणित गर्ने सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको मैत्री उदेश्य सहकारी संस्थाको आफ्नै भवनमा कार्यक्रम गरि…