समुह अनुसार हेर्नसहोस
समाचार
सहकारीले रोजगारीको वातावरण सिर्जना गरेको छ, लुम्बिनी प्रदेश सासंद भुसाल
लुम्बिनी प्रदेशका सासंद डिल्लीराज भुसालले पछिल्लो समय सहकारीको माध्यमबाट रोजगारीको वातावरण सिर्जना भएको बताउनुभएको छ । शुक्रबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा उज्यालो बहुउदेश्य सहकारी संस्थाको तेस्रो साधारण सभा कार्यक्रममा बोल्दै विदेश…
मालिका गाउँपालिकाको दोस्रो गाउँ सभा सुरु
मालिका गाउँपालिकाको आज देखि दोस्रो गाउँ सभाको दोस्रो अधिवेशन आज देखि सुरु भएको छ ।
आज पहिलो दिन गाउँपालिका अध्यक्ष देवीराम अर्यालले गत आर्थिक वर्षको वित्तीय प्रगति विवरण ,यस आर्थिक वर्षको वित्तीय प्रगति विवरण सङै हाल सम्म भएका मुख्य काम…
पाल्पाको खुर्सानेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु, १८ घाईते
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं। ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै धारादी…
राधा माधव समितिद्धारा न्यानो कपडा वितरण
सूर्य सुनार पौष २१ गुल्मी
राधा माधव समिति अन्र्तरगत डिभाइन युथ क्लब नेपाल गुल्मीले न्यानो कपडा वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिका ३ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । विद्यालयमा…
चन्द्रकोटको दिब्रुङ्ग स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन, स्वास्थ्य सेवा लिन सहज
महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा…
गत वर्ष भन्दा यस वर्ष गुल्मीमा सुन्तला उत्पादनमा १६ प्रतिशतले वृद्धि
गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा…
गुल्मीमा आत्महत्या गर्नेको संख्यामा वृद्धि
पछिल्लो समय गुल्मीमा आत्महत्या प्रमुख समस्याको रुपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखाएको हो । पछिल्लो तीन आर्थिक वर्षको अहिलेसम्म यस जिल्लामा २०१ जनाले…
विदेश त्यागेर गाउँमा बाख्रापालन, वार्षिक १५ लाख आम्दामी
गुल्मीः नौ वर्ष कतारको बसाई पश्चात गुल्मीका एक युवाले गाउँमै आएर बाख्रा पालन गरेर मनग्य आम्दामी गरेका छन् ।
जिल्लाको छत्रकोट गाउँपालिकावडा नं तीन का ३९ वर्षीय नारायण प्रसाद पन्तले अहिले जमुनापार ,खरी जातका ३८ वटा बाख्रा संगै ब्यवसायीक…
माघेसंक्रान्तिको अवसरमा छापहिले लेखपोखरामा माघी मेला लाग्ने
गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने भएको छ ।
मालिका गाउँपालिका–५ छापहिलेमा अवस्थित लेखपोखरामा माघेसंक्रान्ति मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिए।…