समुह अनुसार हेर्नसहोस

समाचार

महेन्द्र नमुना माध्यामिक विद्यालयद्धारा अक्षराम्भ कार्यक्रम सम्पन्न

सूर्य सुनार माघ १२, गुल्मी श्रीपञ्चमीको अवसरमा महेन्द्र नमुना माध्यामिक विद्यालय तम्घासले अक्षराम्भ कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ तम्घासमा रहेको विद्यालयले विगतमा जस्तै यस वर्ष पनि अक्षराम्भ तथा…

गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ। अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा…

आँपचौरको कोटेश्वरधाम पुग्नेवाटोमा पक्किपुलको सिलन्यास

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ५ मा रहेको कोटेश्वर धाममा पुग्ने बाटोमा पर्ने घैंटेआँप नजिकै गेँदी खोलामा पक्की पुलको शिलन्यास भएको छ। जयजय कोटेश्वर समुहको संयोजनमा सो पुल बन्न लागेको समुहका किरण खरेलले जानकारी दिनुभएको छ।…

हजारौंको भिडमा उदाहरणीय बन्नुभयो गुल्मीकी शारदा

गुल्मी । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको…

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष…

गुल्मीमा सुकुम्वासीलाई निस्सा वितरण थालियो

गुल्मी । गुल्मीमा सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्लासमिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई शुक्रबार निस्सा प्रदान…

भारतबाट फर्केर शैलुन व्यवसायमा गुल्मीका कुँवर दम्पती

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका…

चन्द्रकोटले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको…

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित

गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्। सुन्तला खेतीबाट राम्रो…

गुल्मीमा ६२ उम्मेदवारको चुनावी खर्च तीन करोड

हुमाकान्त पोखरेल गुल्मी, ०५ माघ । गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका २३ र प्रदेश सभाका ३९ गरी ६२…