समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

२५ मंसिर २०७९ रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज…

ऐतिहासिक महत्व बोकेको बम्घाकोट

सन्तोष महतरा, गुल्मी । २४ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ, कुनै समय नेपालमा सत्य पत्ता लगाउनको लागि तरबारले ढुंगा काटिएको थियो भनेर । तर, यो सत्य पत्ता लगाउनको लागि गुल्मीमा भएको सत्य घटना हो । झण्डै ७ सय वर्ष अगाडि वा १४औं…

रुरुक्षेत्र गाउँपालिकाको आफनै प्रशासकीय भवन निमार्णको अन्तिम चरणमा

कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाले आफनै प्रशासकीय भवनबाट सेवा दिने भएको छ । हालसम्म कृषि सम्पर्क कार्यालय बलेटक्सारको भवनबाट सेवा दिइरहेको कार्यालयले केही महिना भित्रैमा आफनै प्रशासकीय भवनबाट सेवा दिने…

सुन्तलाका लागि प्रख्यात ‘भाडगाउँ’

रमेश विश्वकर्मा २३ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । अहिले सुन्तलाको सिजन हो । बोट नै नुग्ने गरी गाउँभरी नै लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय बनेको छ ।…

आइएम्ई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

गुल्मीमा आइएम्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीको मृत्युमा कम्पनीले मृत्युुदाबी रकम भुक्तान गरेको हो। निज पन्थी प्रस्तावक बनी उनले छोरी सुप्रिया पन्थीको…

गुल्मीमा अवैध ६० लिटर घरेलु मदिरा नष्ट

मंसिर १६ ,२०७९ गुल्मीः जिल्ला प्रहरी कार्यालय गुल्मीले ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । रिडी देखी तम्घास तर्फ आउदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा चेकजाँचको क्रममा अवैध घरेलु मदिरा फेला परेकाले जफत गरी नष्ट…

मौसमी फ्लुका बिरामी बढे

केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम्…

चुनावमा असहयोग गर्ने नेतालाई एमाले गुल्मीद्धारा कारवाही

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई एमाले गुल्मीले कारवाही सुरु गरेको छ । गुल्मी क्षेत्र नम्बर १का उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेको भन्दै छत्रकोट…

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय मत गणना शुरु गर्न निर्वाचन अधिकृतलाई…

निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा…

१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा…