समुह अनुसार हेर्नसहोस
समाचार
१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण
गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा…
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मुसिकोटका कार्कीलाई सम्मान
सूर्य सुनार मंशिर १३, गुल्मी
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई पृथ्वी माध्यामिक विद्यालयले मंगलबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा रहेको पृथ्वी माध्यामिक विद्यालयका भुपू…
शोकाकुल गाउँ ठुलोलुम्पेकमा पुगे सुदर्शन
नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री सुदर्शन बराल केहि दिन आघि जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु हुँदा शोकाकुल बनेको गुल्मीको ठुलोलुम्पेक गाउँ पुगेर शोक ब्यक्त गरेका छन् । माओवादी केन्द्र सत्यवती गाउँ कमिटी वडा ३ ले आयोजना गरेको…
गुल्मेली सरमाथा आरोही क्याप्टेन कार्कीलाई नगरमा सम्मान
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने गुल्मेली गणेश कार्कीलाई मुसिकोट नगरपालिकाले सम्मान गरेको छ । मुसिकोट नगरपालिका ३ का कार्की नेपाली सेनाका अधिकृत (क्याम्टेन) हुन । उनले केहि समय अघि नेपाली सेनाकै तर्फबाट सगरमाथा आरोहण गरेर…
नेकपा बहुमतका अर्घाखाँची इन्चार्जसहित ४ जना पक्राउ
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेंसी बजारबाट नेकपा बहुमतका चार जना नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
निर्वाचन विरोधी नारा लगाएको भन्दै जिल्ला इन्चार्ज पदम नेपालीसहितका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार बिहान साढे ११ बजे पक्राउ…
मनाङमा ५१ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२ : ३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२: ३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।
…
बालाचतुर्दशीमा चन्द्रकोट गाउँपालिकामा सार्वजनिक बिदा
चन्द्रकोट गाउँपालिकाले मंसिर ६ गते बालाचर्तुदशीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंसिर ६ गते चक्रेश्वरमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । सो…
हेलीकोप्टरबाट यात्रा गर्नेले जनताको समस्या बुझन् सक्दैनन् : चन्द्र भण्डारी
कात्तिक २९,२०७९ गुल्मीः गुल्मी क्षेत्र नम्वर एक प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार चन्द्र भण्डारीले हेलीकोप्टरबाट यात्रा गर्नेहरुले जनताका समस्या बुझन नसक्ने बताउनुभएको छ ।
यस क्षेत्रका पूर्व सांसद तथा मन्त्री प्रदीपकुमार…
गुल्मीको शारदा मावि सराङ्गका बिद्यार्थीले बनाए चल्ने गाडी
प्रतिक खबर व्यूरो /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थीले चल्ने गाडी बनाएका छन । जिल्लास्तरिय शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा चल्ने गाडी बनाएर प्रदर्शन गरेका…
मतदाता शिक्षा गाउँ गाउँमा
अमर पन्थ
कार्तिक २५, गुल्मी
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केद्रित गरी संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम–यू.एन.डी.पी. को आर्थिक सहयोग र निर्वाचन आयोगको समन्वयमा थारु महिला उत्थान केन्द्र वर्दिया…