नागरिकको घर आँगनमा सेवा प्रवाह गर्न चन्द्रकोटको शिविर : नागरिकले पाए सुविधा
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नागरिकको घरघरमा पुगी एकै पटक धेरै सेवा सुविधा तथा परामर्श दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवा वडा बाटै पाए पछि नागरिक पनि खुसी भएका छन ।…