रुख काट्ने मात्र नभई संरक्षण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न फलफूल सहितका बिरुवा रोपण
तिलाचन पाण्डे
तम्घास,साउन १५ गते । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ ।
३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको…