तम्घास खाम्सेपानी सडक ७ पटकसम्म म्याद थप्दा समेत निर्माण हुन सकेन

अनिल खत्री साउन १२, गुल्मी गुल्मी जिल्लामा एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत निर्माण हुन सकेको छैन् । जसले गर्दा नागरिक आक्रोसित हुन थालेका छन् । गुल्मी जिल्लाको सदरमुकाम तम्घास– खाम्सेपानी– नयाँगाउ– नादी–…

कोशीमा अर्को सरकार गठन प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश

११ साउन, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो । साथै ७…

उपचार रकम अभाव : जिवन रक्षार्थ सहयोग गर्न किसिकोटका मनबहादुर डालाको आग्रह

साउन १० गुल्मी । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका मनबहादुर डाला मगर आर्थिक अभावमा उपचार गर्नबाट बञ्चित भएका छन । विगत ४ महिना देखी घाटीको क्यान्सर रोगले ग्रसित भएकाले हाल उहाँले “बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल”…

मृत भेटिएका प्रहरीचौकी इञ्चार्जको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान

बाग्लुङ्ग ः जिल्ला प्रहरी कार्यालय बागलुङले होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको आरोप लगाएको छ । पौडल मृत भेटिएकै होटल सञ्चालकले उनको हत्या गरेको प्रहरीको आरोप छ । बुधबार एक प्रेस…

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरमा मुक्त बहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक…

 आशिर्वाद

गजल : एकदिन सफल छोरी बनेर आउछु आशिर्वाद दिनुस, चाउरिएका गालामा हासो ल्याउछु आशिर्वाद दिनुस। गुनासो गर्दिन पिडा दुःख अभाव भयो भनेर आमा , चिन्ता नगर्नुस दुःखमा पनि रमाउछु आशिर्वाद दिनुस। चुहिने छानोमा पनि छोरीको लागि ओत बन्नु भयो ,…

म मरेको दिन

म मरेको दिन तुलासाको मठ नजिकै लास निकालिएला, समय नलम्ब्याउ भन्दै हरिया बाँस काटिएला, तब मेरा नाम लिन छोडिएला, शरीरलाई लास भनी बोलाइएला,अन्तिम पटक मुख हेर्छु भन्नेलाई शिरै नजिकको डोरी नबानी राखिएला हेर्छु भन्दा अनुहारका कपडा उघारिएला,…

छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

अनिल खत्री ७ साउन, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्था युक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेर पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा…

इस्मा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

७ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडानम्बर १ को कुमारी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक…

गुल्मीको छत्रकोट गाउँपालिकाद्वारा जनक पन्थ सम्मानित

अमर पन्थ, साउन ०६, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । उक्त अवसरमा छत्रकोट गाउँपालिका वडा नम्बर ३निवासी समाजसेवी जनक पन्थ सम्मानित भएका छन । स्वास्थ्य क्षेत्रमा पुराएको…