उपभोक्ता हित संरक्षण मञ्च नेपाल गुल्मीद्धारा गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र

सूर्य सुनार बैशाख २०, गुल्मी उपभोक्ता हित संरक्षण मंच, जिल्ला कार्य समिति गुल्मीले गुल्मी अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपभोक्ता हित संरक्षण मञ्च गुल्मीका अध्यक्ष केशरबहादुर थापाले एक कार्यक्रमका बिच ध्यानाकर्षण पत्र…

गुल्मीमा महिलाको हत्यामा संलग्न तिन जना कारागार चलान

अनिल खत्री बैशाख २०, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्या गर्ने ३ जना अभियुक्त पुर्पपक्षको लागि कारागार चलान भएका छन् । वामीमा होटल सञ्चालन गर्दै आएकी ५८ वर्षीया गंगा शेरचनको गत माघ १५ गते निर्मम हत्या भएको थियो ।…

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

१९ वैशाख, दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरे ।…

यही सरकार रहिरहे देश टाट पल्टिन्छ – ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन…

चन्द्रकोट गाउँपालिकाद्धारा कृषि फर्म अनुगमन

महेश बोहरा, बैशाख १८ गुल्मी । चन्द्रकोट गाउँपालिकाले कृषि ज्ञान केन्द्र गुल्मीद्धारा संचालित स्मार्ट कृषि कार्यक्रमका योजनाहरुको अनुगमन गरेको छ । स्मार्ट कृषि कार्यक्रमका पदाधिकारी सहित गाउँपालिकाको कृषि, पशु प्राविधिक लगायत गाउँपालिका…

नेपाल पत्रकार महासंघ गुल्मीको १० औँ साधारण सभा सम्पन्न

बैशाख १७, गुल्मी नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम तम्घासमा महासंघले १० औँ साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको अवसरमा पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने विभिन्न…

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै गुल्मीका कानुन व्यवसायीहरु

बैशाख १७ गुल्मी, प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आजबाट विरोध प्रदर्शन सुरु गरेका छन। नेपाल बार एशोसिएसन गुल्मीमा रहेका कानुन ब्याबसायीले आजबाट एक हप्तासम्म आन्दोलन गर्ने जनाएका छन । नेपाल बार एशोसियशनले विभिन्न माग…

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

सूर्य सुनार बैशाख १५, गुल्मी मुसिकोट नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख जीवन खरेलले बिहीबार वडा नम्बर ३ दोलादी पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो । लाभग्राहीको…

मुसिकोट माविमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन

मुसिकोट माध्यामिक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ स्थित बारुकामा रहेको विद्यालयले विद्यार्थी किशोर अधिकारी अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको हो । उपाध्यक्षमा विमला कुँवर, सचिब…

गुल्मीको रेसुङ्गा विमानस्थलमा वायुसेवा निगमको जहाजबाट सफल परीक्षण

महेश बोहरा, बैशाख १५, गुल्मी गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजबाट आज सफल परिक्षण भएको छ । शुक्रबार बिहान निगमको डीएचसी–६ ट्वीनअटर जहाजले सफल परिक्षण उडान गरेको हो । बिहान ६ः३० बजे काठमाडौंको त्रिभुवन…