गुल्मीदरबारमा १५ शय्याको अस्पताल निर्माण अन्तिम चरणमा
अनिल खत्री
१० असार, गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शप्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर ३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।
भवनमा अहिले रङ्गा रोगन र सरफाईको…