गुल्मीको रेसुङ्गा विमास्थलबाट हप्ताको २ पटक नियमित उडान हुने 

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने  भएको छ । नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न पाउने अनुमति दिएको हो ।  रेसुङ्गा नगरपालिका र…

अर्घाखाँचीको भुमिकास्थानमा आगोमा जलेर ४ जनाको मृत्यु 

माधब पौडेल, बैशाख २७ अर्घाखाँची अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा…

अनिश्चितकालिन गुल्मी बन्द फिर्ता

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले आज घोषणा गरेको गुल्मी बन्दको फिर्ता लिएको छ । अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको थियो । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी…

भोलीबाट गुल्मीदेखि जिल्ला बाहिर चल्ने सवारी अनिश्चितकाल बन्द

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजे देखी अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट…

माओवादी केन्द्र गुल्मीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुलाई कार्बार्ही गर्ने कुरामा प्रचण्डलाई पछि नहट्न माओवादी केन्द्र गुल्मीले माग गरेको छ । मंगलबार उसले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र पठाउँदै सो पार्टीले…

गुल्मीका ३० वर्षीय जीवनको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सोमवार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई…

कक्षा १२ को परीक्षा आजबाट, चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी

काठमाडौं । कक्षा १२ को परीक्षा आज ९मंगलबार० बाट सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ । राष्ट्रिय…

पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक

अजय खड्का बैशाख २३, काठमाडौ । पवित्र भुमी बोलको सेलो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सनिबार कृपा इन्टरटेनमेण्टद्धारा संचालित सालभेशन टेभी नामक युट्युव च्यानल मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोको…

थानपती निमाविको अध्यक्षमा डिबी खड्का

बैशाख २३, गुल्मी  । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माद्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा डिबी खड्का मनोनीत भएका छन । शिक्षाको नियम बमोजिम वडा शिक्षा समितिको सिफारिस र वडा समितिको निर्णय अनुसार खड्कालाई…

चन्द्रकोटमा प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता  हुदैँ

महेश बोहरा, बैशाख २२ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही बैशाख २९ र ३० गते गाउँपालिका अन्तर वडा स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।…