उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ चैत, काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत…

राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३–३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, चैत ३ युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई…

निर्वाचन अपडेट – १२ बजेसम्म ६१० मत खस्यो

काठमाडौं -  सङ्घीय संसद् नयाँ बानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत दिउँसो १२ बजेसम्मको मतदानमा ६१०० मत खसेको छ। सो समयसम्म सङ्घतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।…

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म…

गुल्मीबाट चार हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका…

आशा अपाङ्ग केन्द्र गुल्मीलाई सरसफाई सामग्री सहयोग

सूर्य सुनार चैत्र २, गुल्मी आशा अपाङ्ग केन्द्र गुल्मीलाई गुल्मी जिल्ला अष्टे«लिया समाजले वासिङ्ग मेशिन र भ्याकुम क्लिनर सहयोग गरेको छ । विहीबार आशा अपाङ्ग केन्द्र गुल्मीको कार्यालयमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो ।…

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

२ चैत्र २०७९, बिहीबार काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो ।…

विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि मनाइयो

तिलाचन पाण्डे, चैत्र ०१ गुल्मी विश्व उपभोक्ता अधिकार दिवस गुल्मीमा पनि  मनाइएको छ । औधोगिक लगानी र पुर्वाधार समृद्धको बलियो आधार, स्वच्छ उर्जा मार्फत उपभोक्ता सशसक्तिकरण भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको…

आगामी सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत पहिलो सातामा नै विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको तेस्रो सातापछि प्रधानमन्त्रीले विश्वासको मत…

गुल्मीका ३ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुने

अनिल खत्री, १ चैत, गुल्मी । गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो । रेसुङ्गा,…