वसन्त ऋतुको आगमनसँगै आनन्दको अनुभूति

वसन्तको हरियालीसँगै फुलेका रङ्गीचङ्गी फूलले पैदलयात्री तथा स्थानीयबासीलाई थोरै भए पनि राहत र आनन्दको अनुभूति गराएको छ । धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ । घरैघर,…

रेसुङ्गा क्याम्पसका विद्यार्थीलाई वित्तीय साक्षरता

अनिल खत्री,९ चैत, गुल्मी । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक गुल्मी शाखाद्वारा रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय…

गुल्मीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

सूर्य सुनार चैत्र ८, गुल्मी गुल्मीमा पछिलो समय नदीजन्य पदार्थको चोरी निकासी बढेको पाइएको छ । जिल्लाको मुसिकोट नगरपालिकामा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । खोलानालामा नदीजन्य पदार्थ (ढुंगा, गिटी बालुवा)को चोरी निकासी हो । दिउँसो तथा…

जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस गुल्मीमा पनि मनाइयो

गुल्मीमा ५८ औँ अन्तराष्ट्रिय जातीय भेदभाव तथा रंगभेद उन्मूलन दिवस मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला समन्वय समितिको सभाहलमा जिल्लाका सरोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरी मनाइएको हो । ५८ औँ अन्तराष्ट्रिय भेदभाव तथा…

लुम्बिनी प्रदेश सरकारले ६ क्रिकेट खेलाडीलाई जनही एक लाख पुरस्कार दिने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष जिम्बाबेमा हुने एक दिवसीय विश्वकप प्रतियोगिताको ‘क्वालिफायर’ मा नेपाललाई पुर्‍याउन सफल…

कक्षा ५ र ८ को पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु

महेश बोहरा, चैत्र ०७ गुल्मी । चन्द्रकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक परीक्षा मंगलबारदेखि सुरु भएको छ । शैक्षिक शत्र २०७९ को चन्द्रकोट गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण वार्षिक परीक्षा मंगलवारदेखि सुरु भएको हो ।…

चन्द्रकोट गाउँपालिकाले क्रिकेटर सोमपाल कामीलाई सम्मान गर्ने

महेश बोहरा, चैत्र ०७ गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जन्मिनुभएका क्रिकेटर सोमपाल कामीलाई सम्मान गरिने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई गृह पालिकाले सम्मान गर्न लागेको हो । बिं.सं २०५२ साल माघ १९…

रेसुङ्गा क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित

६ चैत, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन् । एमाले निकट अखिल र माओवादी केन्द्रको अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै…

मुसिकोटमा १० औँ जिल्ला स्तरीय रेडक्रसको उपशाखा गोष्ठी सम्पन्न

सुर्य सुनार चैत्र ४, गुल्मी मुसिकोटमा १० औँ जिल्ला स्तरीय उपशाखा गोष्ठी सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ बडागाउँ मैदानमा नेपाल रेडक्रस जिल्ला शाखा मुसिकोटको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । मुसिकोट रेडक्रस सोसाईटीद्धारा…

हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत

अनिल खत्री ३ चैत, गुल्मी । हिउँदे वर्षाले गुल्मीका किसानलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार दिउँसो केही बेर परेको पानीका कारण किसानलाई रातह मिलेको हो । हिउँदको समयमा पानी नपर्दा किसानहरुलाई समस्या पर्ने गरेको थियो ।…