गुल्मीमा सड्कमै सचेतना दिँदै ट्राफिक प्रहरी

अनिल खत्री ३० फागुन, गुल्मी । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण दिने गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक, यात्रु र विद्यार्थीहरुलाई राखेर प्रर्शिक्षण…

इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी

गुल्मीको इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माण सम्बन्धि प्रथम चरणको बैठक सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको बहुउद्देश्यीय सभाहल दर्लामचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय,…

गुल्मीको छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन 

अनिल खत्री २७ फागुन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर २ को छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरको शनिवार एक कार्यक्रमका बिच इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले उद्घाटन गरेकी…

प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२६ फागुन, काठमाडौं। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।…

३.२ जिपिए भन्दा माथि ल्याउने ९६ जना विद्यार्थी रेसुंगा नगरपालिकाबाट सम्मानित

रेसुंगा नगरपालिकाले नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याउने ९६ जना बिद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ । २०७८ सालको एसइईमा नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा…

चन्द्रकोटमा बन्यो दुई वडा जोड्ने ९७ मिटर लामो झोलुङ्गे पुल

गुल्मीको चन्द्रकोट गाउँपालिकाका दुई वटा वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । वडा नम्बर ४ रेमी र वडा नम्बर ६ क्वाङ्गदी गरा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको हो । बिहिवार गाउँपालिका अध्यक्ष युवराज केसीले एक कार्यक्रमका बिच पुलको…

धुर्कोटमा नयाँ गुफा हेर्नेको घुँइचो

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका नयाँ गुफा भेटीएको छ । गत छ दिन अघि हाडहाडेको बर्दबास स्थीत धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम बिष्टले जानकारी दिएका छन । गुफा भेटीएको जानकारी पाएपछि अहिले धुर्कोट…

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका…

चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइयो

गुल्मीको चन्द्रकोट गाउँपालिकामा विविध कार्यक्रम गरि नारी दिवस मनाइएको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार गाउँकार्यपालिकाको कार्यालय शान्तिपुरमा विविध कार्यक्रम गरिएको हो । गाउँपालिकाको नारी दिवसको अवसरमा महिला कुर्सी दौड…

आर्थिक अभावले अस्पतालमा मृत्यु कुर्दै गुल्मीका आशिष

अजय खड्का                                                                  फागुन २३, गुल्मी ।                                                                 गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका…