तम्घासको निःशुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण भएपछि……

२३ फागुन, गुल्मी । गत शनिबार फागुन २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क शिविरमा म्याद गएको औषधि वितरण भएको पाइएको छ । शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।…

प्रधानमन्त्री विरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। मंगलबार अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गर्दै सर्वोच्चमा रिट…

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका ८ पार्टीको निर्णय

२३ फागुन, काठमाडौं । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । ‘विस्तृत शान्ति सम्झौताको मर्म र…

रेडक्रसको आयोजनामा मुसिकोटद्धारा क्षमता अभिवृद्धि गोष्ठी

सूर्य सुनार फागुन, २२ गुल्मी नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखा गुल्मीको आयोजनामा क्षमता अभिवृद्धि गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका – ३ बडागाउँ उपशाखामा यही चैत्र ३ र ४ गते गोष्ठी कार्यक्रमको आयोजना…

एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ पालिका स्तरीय कार्यक्रम सकियो

अनिल खत्री २१ फागुन, गुल्मी । नेकपा एमाले गुल्मीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ जिल्ला भर सञ्चालनमा रहेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गतेबाट सुरु भएको अभियान अन्तरर्गत जिल्लाका १२ वटा स्थानीय तहमा पालिका स्तरीय…

बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः अध्यक्ष भट्टराई

सेतोपाटी संवाददाता काठमाडौं, फागुन २१ नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन्। आईतबार शहीद तथा बेपत्ता…

फोनिज गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम सम्पन्न

अमृता गाहा फागुन १९ शुक्रबार गुल्मी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गुल्मीको जिल्ला भेला तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न भेलाले फोनिज नितीका लागी सुझाव संकलन गरेको छ ।…

गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव

गुल्मी गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ। रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए। आफू…

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

सन्तोष महतारा, गुल्मी । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जनविकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै…

यू–१९ क्रिकेट- युएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपमा छनौट

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईविरुद्ध ७ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भएको हो । प्रतियोगितामा अपराजित रहेको नेपाल…