अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज 

कात्तिक २५ गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ । मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ । कल्भट राखेपछि पैदल…

युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश

गुल्मीमा नेकपा एमालेनिकट युवाहरूको संगठनका अध्यक्ष नै गठबन्धनमा प्रवेश गरेका छन् । युवा संघ, धुर्कोट गाउँपालिका (६ रजस्थलका अध्यक्ष रमेश केसी लगायतका नेताहरू गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका गुल्मी…

गुल्मीमा माओबादी केन्द्रका प्रभावशालि नेता एमालेमा प्रवेश

प्रतिक खबर, कात्तिक २३,गुल्मी गुल्मीमा नेकपा माओबादी केन्द्रका क्रियाशिल केहि नेताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । बुधबार गुल्मीको सदरमुकाम तम्घास स्थित नेकपा एमालेको पार्टी कार्यालयमा माओबादी केन्द्र गुल्मीका…

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल?

काठमाडौं - मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।…

गुल्मीमा बन्द हाटबजार सञ्चालनमा

२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुनस् सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन…

हाम्रो शक्ति भनेको जनता हुन : उम्मेदवार श्रेष्ठ

गुल्मी २ प्रदेश क का गठबन्धनका साझा उम्मेदवार भुवन प्रसाद श्रेष्ठले गठबन्धनको शक्ति भनेको जनता रहेको बताएका छन । आज मुसिकोट नगरपालिका (८ दाल्कामा भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अहिलेको व्यवस्थामा सर्वमान्य…

जनताका प्रिय नेता जिशी किसानहरुका समस्या सुन्न खेतबारी पुगे र मत मागे

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मी चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरुले यति बेला मतदाताहरुसंग मत माग्न र आफनो पक्षमा मतदान गर्नका लागि आग्रह गर्दै घरदैलोमा पुगेका छन् । गुल्मी क्षेत्र २ प्रदेश…

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी शुक्रबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा…

जनताले दिएको मतको पूर्ण सदुपयोग गरेका छौं – नेता ज्ञवाली

मनोज कार्की ÷कार्तिक १६ गुल्मी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचीव तथा प्रतिनिधिसभा गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वाजानिक गरेका छन् । बुधबार उपमहासचीव ज्ञवालीले…

जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु

गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट…