समुह अनुसार हेर्नसहोस
धर्म-संस्कृती
ग्वाघामा जिर्णोद्धार तथा सौन्दर्यकरणका लागी ऐतिहासिक पोखरी निमार्ण
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा जिर्णोद्धार तथा सौन्दयकरणका लागी ऐतिहासिक पोखरी निमार्ण सम्पन्न भएको छ । ग्वाघा ठुला पोखरी निमार्ण समितिले उक्त पोखरी निमार्ण सम्पन्न गरेका वडा नम्बर ५ का वडाध्यक्ष पृथ…
रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात संचालनको तयारी
गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।
अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै…
गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना
अनिल खत्री
१० माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले…
शुभ लक्ष्मी क्लिनिकद्धारा रेसुंगा क्षेत्रमा बृहत् सरसफाइ सम्पन्न
गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट ३३ थान डस्टविन वितरण…
गुल्मीको एउटा यस्तो मन्दिर :जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ
अनिल खत्री
२१ असोज, गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
तम्घासमा सबैभन्दा पुरानो…
आशिर्वाद
गजल :
एकदिन सफल छोरी बनेर आउछु आशिर्वाद दिनुस,
चाउरिएका गालामा हासो ल्याउछु आशिर्वाद दिनुस।
गुनासो गर्दिन पिडा दुःख अभाव भयो भनेर आमा ,
चिन्ता नगर्नुस दुःखमा पनि रमाउछु आशिर्वाद दिनुस।
चुहिने छानोमा पनि छोरीको लागि ओत बन्नु भयो ,…
रेसुंगामा यस वर्ष बलि पुजा नहुने
मनु सुनार, गुल्मी । लुम्बिनी प्रदेशकै ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुंगामा यस वर्ष बलि पुजा नहुने भएको छ । श्रावण महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुनाले यो महिनाको आफैमा अत्यन्त ठुलो धार्मिक महत्व रहेकाले धार्मिक तथा पौराणिक…
आजदेखि साउने सोमबारको व्रत सुरु
काठमाडौं : चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ।
सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ। चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको…
पर्यटकीय क्षेत्रको प्रचार गर्न “जाँउ हिड रेसुंगा” अभियान सुरु
जेठ २१ गुल्मी - पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले जाँउ हिड रेसुंगा अभियानको सुरुवात गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात…
जानकी साहित्य पुरस्कार आख्यानकार भण्डारीलाई प्रदान गरिने
अनिल खत्री
१७ चैत, गुल्मी । गुल्मीको किरण पुस्तकालय तम्घासद्धारा प्रदान गरिने जानकी साहित्य पुरस्कार २०८० आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका बस्तु गुल्मीमा जन्मेर (हाल तिलोत्तमा–८ दीपनगर,…