समुह अनुसार हेर्नसहोस

Banner

प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणीकरण गर्दा शंका भयो – योगेश भट्टराई

१७ जेठ, काठमाडौं। नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै…

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको…

गुल्मीका १२ स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: कुन स्थानीय तहमा कति ?

जेठ १६ गुल्मी । आर्थिक वर्ष २०८०/८१ को लागि संघीय सरकार बाट गुल्मीमा चार अर्ब ५३ करोड ५० लाख बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुसिकोट नगरपालिकामा सबै भन्दा धेरै बजेट विनियोजन भएको छ । मुसिकोट…

गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम स्थापना

प्रेम सुनार गुल्मी, जेठ १५ । हाल सम्म दुई पाङ्गे गाडीका रुपमा चिनिने मोटरसाईकल जिल्ला भित्रै खरिद बिक्रिको सुविधा भईरहेकोमा सोमबार गणतन्त्र दिवसको अवसर देखि चारपाङ्गे्र गाडीको बिक्रि वितरणको सुविधा पनि सुरु भएको छ । अग्नि ग्रुपद्धारा…

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका…

आज गणतन्त्र दिवस मनाइँदै

आज सोमबार देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आइएको छ ।…

गुल्मीको इस्मामा आपसी विवाद हुदाँ हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…

सिडिओ केसी गुल्मीमा : पहिलो यात्रा जहाजको

अनिल खत्री १२ जेठ, गुल्मी । गुल्मी जिल्ला जहाजको यात्राले गर्दा सुगम जिल्लाको रुपमा भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहार केसीले बताए । शुक्रवार मात्रै काठमाडौंबाट जहाज चढेर गुल्मी आएका केसीले जिल्लामा क्रियाशिल पत्रकार तथा…

चन्द्रकोटमा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न

महेश बोहरा, जेठ १२ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३ दिने प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ । नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका मार्फत संचालित गरिबी निवारणका…

तम्घासका सडक धमाधम पुनः कालोपत्रे हुँदै

गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास वरिपरिका सडक कालोपत्रे कार्यलाई तीव्रता दिएको छ। ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नारा बोकेको नगरले तम्घास वरिपरिका जीर्ण बनेका सडकको मर्मत र स्तरोन्नति गर्ने…