समुह अनुसार हेर्नसहोस
Banner
शिक्षा विकासमा नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको धर्ना
अनिल खत्री
२५ जेठ, गुल्मी । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीले शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना दिएका छन् । कर्मचारी परिषद्ले सरकारसँग राखेका बिभिन्न मागहरु पुरा नभएको भन्दै धर्ना दिएका हुन् ।
जिल्लाका बिभिन्न विद्यालयमा…
बिद्यार्थीको सहजताका लागि मालिकाको थानपती निमाविमा ईन्टरनेट जडान
जेठ २३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निम्न माध्यमिक विद्यालयमा पहिलो पटक ईन्टरनेट जडान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको विशेष पहलमा वल्ड लिन्क कम्पनीको नेट जडान गरिएको शिक्षक…
महेन्द्र माविमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना
सूर्य सुनार जेठ २३, गुल्मी
विज्ञान विषयको अध्ययनको क्रममा प्रयोगत्मक शिक्षाको पनि आवश्यक हुन्छ । शिक्षा सिकाईको क्रममा पढाई र प्रयोगत्मकलाई सहज बनाउनको लागि महेन्द्र नमूना माध्यामिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ ।…
मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित
सूर्य सुनार जेठ २२, गुल्मी
नेपाल उत्पीडित जातिय मुक्ति समाज लुम्बिनी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा कृष्ण विश्वकर्मा निर्वाचित हुनुभएको छ । आइतबार भएको प्रथम अधिवेशन बाट विश्वकर्माको नेतृत्वमा ७७ कार्यसमिति निर्माण…
दुर्घटना कम गर्न सडकमै सवारी साधनको चेक जाँच
गुल्मी, जेठ २१ गते । सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
‘आफू बाँचौ र अरुलाई पनि वचाऔं’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी, गुल्मी…
पर्यटकीय क्षेत्रको प्रचार गर्न “जाँउ हिड रेसुंगा” अभियान सुरु
जेठ २१ गुल्मी - पर्यटकीय क्षेत्र रेसुंगाको प्रचार प्रसार गर्नका लागि रेसुंगा नगरपालिकाले जाँउ हिड रेसुंगा अभियानको सुरुवात गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच नगरप्रमुख खिलध्वज पन्थीले सो अभियानको सुरुवात गर्नुभएको हो । अभियानको सुरुवात…
मुसिकोट नगरपालिकाका अब आफ्नै नगर प्रहरी
स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ ।…
तम्घास गुल्मीमा नबिल बैंकको नयाँ शाखा विस्तार
सूर्य सुनार जेठ १८, गुल्मी
नबिल बैंक लिमिटेडले गुल्मीको तम्घास मा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख खिलध्वज पन्थी र नबिल बैंक तम्घास शाखा प्रमुख सुरज भण्डारीले रिवन काटेर…
लुम्बिनी प्रदेश सांसद भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान
सूर्य सुनार जेठ १८, गुल्मी
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको पहलमा मुसिकोटमा पानी शुद्धिकरण मेसिन जडान गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा पर्ने पाउँखोला लिफ्ट खानेपानीमा उक्त मेसिन जडान गरिएको समाजसेवी तुल्सी रायमाझीले…
प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
१८ जेठ २०८० नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता…