समुह अनुसार हेर्नसहोस

Banner

गुल्मीदरबारको १ बर्षको गतिविधि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

प्रतिक खबर व्यूरो। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जनप्रतिनिधिको एक वर्षे कार्य प्रगति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले सभाहलमा पत्रकार सम्मेलन गरेर एक वर्षका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गरेको हो ।…

रेसुङ्गा नगरपालिकाद्धारा गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण

सुमन महतारा जेठ ९, गुल्मी गुल्मीको रेसुङ्गा नगरपालिकाले जिल्लाको गुल्मी अस्पताललाई २८ लाखको सी-आर्म मेसिन हस्तान्तरण गरेको छ । मंगलबार रेसुङगा नगरपालिकाले गुल्मी अस्पताल बिकास समिति अध्यक्ष ,मेसु र हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन…

रेसुङ्गाको वडानम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सूर्य सुनार ९ जेठ गुल्मी । स्थानीय तहले कार्यसम्पादन गरेका कामहरुको बारेमा बिभिन्न समयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरेका छन् । सार्वजनिक सुनुवाईबाट नागरिका सुझाव गुनासाहरु ल्याइ सम्बोधन गर्ने उदेश्यले रेसुङ्गा नगरपालिकाले वडामै…

चन्द्रकोटको १ वर्षे उपलब्धी : स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत देखि पूर्वाधारमा फड्को 

महेश बोहरा, जेठ ८ गुल्मी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले आफ्नो १ वर्षे कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । २०७९ साल बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भए पश्चात गाउँपालिकामा जेठ ७ गते…

प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सूर्य सुनार ८जेठ, गुल्मी । भ्रष्टाचार विरुद्ध मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मानव अधिकार एलाइन्स जिल्ला शाखा गुल्मीका अध्यक्ष रिता बराल पाण्डेले सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका…

चन्द्रकोट–१ दिब्रुङ्गले सार्वजनिक ग¥यो एक बर्षे उपलब्धि

हुमाकान्त पोखरेल/गुल्मी, ०७ जेठ । चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ्गले एक बर्षका कामहरु सार्वजनिक गरेको छ । जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्ष पुरा भएको अवसरमा वडा कार्यालयले एक सूचना जारी गर्दै विभिन्न २१ बुँदामा एक…

गुल्मीमा २१ सय हेक्टर वन आगलागीले सखाप

गर्मीयाम सुरु भएसँगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको छ। डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार सबैभन्दा बढी रेसुंगा नगरपालिका भित्रको करिब ५०० हेक्टर वनक्षेत्रमा आगलागी भएको जानकारी दिइन्।…

यात्रुको सहजताकाे लागि रेसुंगा विमानस्थलमा थप व्यवस्थापन

गुल्मी । यात्रुकाे सहजताकाे रेसुङ्गा विमानस्थलमा रेसुङ्गा नगरपालिकाले थप व्यवस्थापन गरेको छ । गत शुक्रबारदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेपछि नगरपालिकाले विमानस्थलमा यात्रुको सहजताको लाथि थप व्यवस्थापन गरेको हो ।…

शिक्षक नियुक्ति बिषयको अनावश्यक टिप्पणीलाई इस्माको प्रस्टीकरण

सुमन महतारा, गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा करार शिक्षक पदपूर्तिका लागि स्थगित गरिएको परीक्षा शनिबार, आइतबार र सोमवार सञ्चालन गरिने भएको छ । बिहिबार इस्मा गाउँपालिकामा पत्रकारहरुसँग छलफलको क्रममा गाउँपालिका उपाध्यक्ष एवम् प्रवक्ता…

गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न

स्नेहा नेपाली ३ जेठ, गुल्मी । गुल्मीमा ३० औं मदन आश्रित स्मृति दिवसको अबसरमा विचार गोष्ठी सम्पन्न भएको छ । मदन आश्रित स्मृति प्रतिष्ठान गुल्मीले बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा ‘वर्तमान राजनितिक अवस्थामा जबजको औचित्य र महत्व’…