समुह अनुसार हेर्नसहोस
अर्थ
कार्यपालिकाको निर्णय कार्यान्वयनमा रेसुङ्गा नगरपालिका
काठमाडौँ,२६ मँसिर । गुल्मीको रेसुङ्गा नगरपालिकाले पहिलो कार्यपालिकाको बैठकबाट मुख्य चार निर्णय गरेको थियो । सदरमुकामसहितको नगरपालिका भएकोले सबै गुल्मेलीको गुल्मी अस्पतालमा मिर्गौलासम्बन्धी निःशुल्क उपचार, आँखासम्बन्धी नगरपालिकाका नागरिकको…
गुल्मीका युवाको उद्यम : घाँस खेतीबाट वार्षिक २० लाख आम्दानी
गुल्मी, मङ्सिर २५ । गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपाली उमेरले २३ वर्षको हुनुभयो । चित्रकारका रूपमा समेत अब्बल नेपाली स्वदेशमै क्रान्ति गर्नुपर्छ भन्ने सोचका साथ घाँस खेती गर्दै आउनुभएको छ । उहाँले ग्यालेक्सी कृषि तथा पशुपंक्षी…
प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने
अनिल खत्री
२५ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका…
अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण
गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।…
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
रेसुङ्गा । सामान्य कुराकानी चलिरहेका बेला दुईचारजनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो ।
त्यसपछि ३१ जनाबाट सुरु…
गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित
२५ मंसिर २०७९ रेसुङ्गा । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ ।
संघका सचिव युवराज…
रुरुक्षेत्र गाउँपालिकाको आफनै प्रशासकीय भवन निमार्णको अन्तिम चरणमा
कृषि सम्पर्क कार्यालयबाट सेवा प्रवाह गरेको रुरुक्षेत्र गाउँपालिकाले आफनै प्रशासकीय भवनबाट सेवा दिने भएको छ ।
हालसम्म कृषि सम्पर्क कार्यालय बलेटक्सारको भवनबाट सेवा दिइरहेको कार्यालयले केही महिना भित्रैमा आफनै प्रशासकीय भवनबाट सेवा दिने…
सुन्तलाका लागि प्रख्यात ‘भाडगाउँ’
रमेश विश्वकर्मा २३ गते ।
गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । अहिले सुन्तलाको सिजन हो । बोट नै नुग्ने गरी गाउँभरी नै लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय बनेको छ ।…
गुल्मीको शारदा मावि सराङ्गका बिद्यार्थीले बनाए चल्ने गाडी
प्रतिक खबर व्यूरो /
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिब्रुङ सराङ्गमा रहेको शारदा माध्यमिक बिद्यालयका बिद्यार्थीले चल्ने गाडी बनाएका छन । जिल्लास्तरिय शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा चल्ने गाडी बनाएर प्रदर्शन गरेका…
किसानले लगाउनै छाडे कोदो
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष…