समुह अनुसार हेर्नसहोस

अर्थ

भारतबाट फर्केर शैलुन व्यवसायमा गुल्मीका कुँवर दम्पती

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका…

सुन्तला उत्पादन बढेपनि मूल्य नबढेपछि गुल्मीका कृषकहरु चिन्तित

गुल्मी । सुन्तला सिजन सुरु भएकाले कृषकलाई सुन्तला टिप्न र बेच्न भ्याई नभ्याई छ। पछिल्लो समय गुल्मीमा सुन्तला खेतीतर्फ आकर्षित हुन थालेपछि उत्पादन बढे पनि मूल्य भने वृद्धि नभएको प्रति कृषकहरु चिन्तित भएका छन्। सुन्तला खेतीबाट राम्रो…

गुल्मीमा ६२ उम्मेदवारको चुनावी खर्च तीन करोड

हुमाकान्त पोखरेल गुल्मी, ०५ माघ । गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका २३ र प्रदेश सभाका ३९ गरी ६२…

गत वर्ष भन्दा यस वर्ष गुल्मीमा सुन्तला उत्पादनमा १६ प्रतिशतले वृद्धि

गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा…

विदेश त्यागेर गाउँमा बाख्रापालन, वार्षिक १५ लाख आम्दामी

गुल्मीः नौ वर्ष कतारको बसाई पश्चात गुल्मीका एक युवाले गाउँमै आएर बाख्रा पालन गरेर मनग्य आम्दामी गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिकावडा नं तीन का ३९ वर्षीय नारायण प्रसाद पन्तले अहिले जमुनापार ,खरी जातका ३८ वटा बाख्रा संगै ब्यवसायीक…

छत्रकोट सुन्ताला महोत्सव  : सुन्तला खाने र बोकेर दौड्ने प्रतियोगिता

गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो। सुन्तला खानेमा ६ सहभागी भएका…

रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने

सुमन महतारा पौष ०८, गुल्मी – गुल्मीको सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा पुषको अन्तिम साता डेमोन्सटेसन उडान गर्ने भएको छ । तत्कालीन संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदिपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको रेसुङ्गा…

गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा

सागर भण्डारी,गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको भवन निर्माणसगै प्लाष्टरको काम सम्पन्न भएको छ भने झ्याल ढोकाको…

ईस्मा २ वडा कार्यालय भवनको शिलन्यास

सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नं २ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले सोमबार वडा कार्यालय भवनको शिलान्यास गरेकि हुन् । भ्याट बाहेक ८० लाख उन्चालीस हजार छपन्न…

गुल्मीकी  २० वर्षीया विपना: चिया बेच्दै पढ्दै, मासिक ९० हजार कमाउँदै

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुबासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले…