समुह अनुसार हेर्नसहोस
अर्थ
जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु
गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ ।
स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट…
मुसिकोट ३ मा सहकारी सुपथ तथा कोशेली घर संचालनमा
सूर्य सुनार १० असोज गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्धघाटन गरिएको छ । मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच…
चन्द्रकोट गाउँपालिकाको बजार अनुगमन : म्याद गुज्रेका सामान बरामद
चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र…
मुसिकोट ३ मा खानेपानीको कार्यालयमै तालाबन्दी
सूर्य सुनार असोज ०१ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन् । खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी…
इस्माको हर्पुकोटमा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा बिस्तार
अनिल खत्री
२९ भदौ, गुल्मी । मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उदेश्यले इस्मा गाउँपालिकाको वडानम्बर–१…
गुल्मीको ठूलो लुम्पेकमा कफी प्रशोधन सुरु
प्रेम सुनार २४ भाद्र २०७९
गुल्मी । गुल्मीको ठूलो लुम्पेक गाउँ गत केहि वर्ष यता अल्लो वनस्पतिद्वारा स्थानीय स्तरमै निर्मित कपडा उद्योगको गाउँका रुपमा चिनिदै आई रहेको बेला अब त्यहाँ अर्को उद्योगका रुपमा कफी उद्योग पनि सञ्चालनमा आएको छ ।…
गुल्मी पर्वत जोड्ने पक्की पुल अलपत्र
गीताकुमारी बस्याल
भदौ २२,२०७९ गुल्मीः गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा निर्माण गर्न…
रेसुङ्गा क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग
गुल्मी । गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ । नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व…
एमाले रेसुङ्गा नगर कमिटीद्धारा रेसुङ्गा क्याम्पस संचालक समितिको राजिनामा माग
सूर्य सुनार भदौ ०९ गुल्मी
नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिको राजिनामा माग गरेको छ । विहीबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिले आर्थिक…
समृद्ध मुसिकोट बनाउने गरि काम गरिरहेको नगरप्रमुख खरेलको दाबी
सूर्य सुनार भदौ ०८ गुल्मी
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ । बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन…