समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
आजदेखि हलमा ३ नयाँ फिल्म
काठमाडौं स् शुक्रबार ९आज० देखि तीन वटा फिल्मले एकसाथ प्रदर्शन सुरु गर्दैछन्। नेपाली फिल्म ुचुरीफुरीु, बलिउड फिल्म ुअतरंगी रेु र हलिउड फिल्म ुम्याट्रिक्सः द रिसरेक्सनुले एकसाथ प्रदर्शन थालेका हुन्। तीन वटा नयाँ फिल्म आए पनि हलमा…
गीति चलचित्र ‘कठै म त कठै’मा विद्रोही भूमिकामा राजेश हमाल
अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको गीति चलचित्र ‘कठै म त कठै’को छायांकन सकिएको छ । माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो गीति चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका हुन् । काभ्रेको कुशादेवीमा छायांकन गरिएको ‘कठै म त कठै’मा…
बागलुङमा अनुमति नलिई मनपरी उडाईन्छ ड्रोन
बागलुङ जिल्लामा पछिल्लो समयमा बिना अनुमति मानव रहित हवाई उपकरण ड्रोन प्रयोगकर्ता बढ्दै गएका छन् । जसमा अधिकांश ड्रोन क्यामेरा नियामक निकायसँग अनुमति नै नलिएर सञ्चालनमा छन् । जसका कारण गोपनीयता तथा सुरक्षाको क्षेत्रमा निकै चुनौती थपिदिएको…