समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गुल्मीमा ओसीएमसी र सरोकारवालाबीच लैङ्गिक हिंसा विषयक छलफल

गुल्मीमा एकद्धार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र…

बिग्रीएको फ्रमुला

नाम- प्रियंका पन्थी कक्षा-११ शिर्षक- बिग्रीएको फ्रमुला धर्ती हेर्दा तलबाट ,भानुमाथीबाट कुन बेदना पोखिने हुन हाम्रो छातीबाट! जोड, घटाउ, गुणन, भाग कुन साना ठुला? एकमा एक एककि एघारा बिग्रीयो फरमुला!! जलेको मन ढलेको जिउ ध्यान…