समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
आज फागूपूर्णिमा अर्थात् होली
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा…
स्वास्थ्य कार्यालय गुल्मीको “खोज र खोप अभियान”
कोभिड–१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम धमाधम भईरहको छ । खोपले भाइरस, रोग वा संक्रमणसँग लड्न सरकारले दिएको कारोना विरुद्धको खोपबाट वञ्चित नागरिकको पहिचान गरी खोप लगाउन स्वास्थ्य कार्यालय…
३ दिने नगरस्तरीय जनचेतनामुलक कार्यक्रमको शुभारम्भ
आदीवासी जनजाती तथा दलित सम्बन्धी ३ दिने नगरस्तरीय जनचेतनामुलक कार्यक्रम रेसुङ्गा नगरपालिकामा सोमबारबाट शुभरम्भ भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा १४ वडाको प्रतिनिधि हुने गरी कार्यक्रम…
गुल्मीको वडागाउँ स्वास्थ्यचौकी एम्बुलेन्समा आगलागी
गुल्मी, फागुन ५ गते
गुल्मीको मुसिकोटमा अज्ञात पक्षद्धारा एम्बुलेन्स आगलागी भएको छ । मुसिकोट नगरपालिका ४ वडागाउँ स्थित वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो । लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे अज्ञात पक्षले आगलागी…
गुल्मीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ८० जनाको परिक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको हो ।…
गुल्मीमा ओसीएमसी र सरोकारवालाबीच लैङ्गिक हिंसा विषयक छलफल
गुल्मीमा एकद्धार संकट व्यवस्थापन केन्द्र ९ओसीएमसी० को लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिको दोस्रो चौमासिक बैठक तथा छलफल गरिएको छ । गुल्मी अस्पतालको आयोजनामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा एकद्वार संकट व्यवस्थापन केन्द्र…
बिग्रीएको फ्रमुला
नाम- प्रियंका पन्थी
कक्षा-११
शिर्षक- बिग्रीएको फ्रमुला
धर्ती हेर्दा तलबाट
,भानुमाथीबाट
कुन बेदना पोखिने
हुन हाम्रो छातीबाट!
जोड, घटाउ, गुणन, भाग
कुन साना ठुला?
एकमा एक एककि एघारा
बिग्रीयो फरमुला!!
जलेको मन ढलेको जिउ
ध्यान…