समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गुल्मी अस्पतालद्धारा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

गुल्मी अस्पताल तम्घासले आफुले कार्यसम्पादन गरेका कामहरुको बार्षिक समिक्षा गरेको छ । जिल्लाका सरोकारवाला निकायकाबिच एक आर्थिक बर्षमा भएका व्यावस्थापकीय सवै पक्षहरुको बारेमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सरोकारवालाई जानकारी…

गुल्मीमा ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

हुमाकान्त पोखरेल गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् । गत तीन बर्ष बर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएपनि ६१।६६ प्रतिशत नागरिक अझैपनि बीमाको पहुँचमा पुग्न सकेका छन् । तीन बर्षसम्म…

स्वास्थ्य क्षेत्रमा गुल्मी जिल्लाकै उत्कृष्ट पालिका बन्यो मालिका

डिबी खड्का भदौ  २६ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको पुष्टि भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान…

गुल्मीमा १२३ जनामा डेङगु संक्रमण पुष्टि

भदौ २२ ,२०७९ गुल्मीः गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन्। जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना,छत्रकोट गाउँपालिकामा पाँच जना,रेसुङगा नगरपालिकामा छ जना, मुसिकोट नगरपालिकामा एक ,इश्मामा तीन, मालिकामा…

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन

गुल्मीमा सडक बालबालिकाको व्यवस्थापन सूर्य सुनार भदौ १८ गुल्मी गुल्मीमा सडक बालबालिका पहिचान अभियान २०७९ शुरु गरी व्यवस्थापन गरिएको छ । आइतबार जिल्लाभित्रका अभिभावक विहीन सडक बालबालिकाको पहिचान गरी उचित व्यवस्थापन गरिएको छ । पहिचानका लागि…

स्वयंसेविका लिला थापा युनाटेड इमेजिङ हेल्थ अवार्डबाट सम्मानित

अजय खड्का भाद्र १७, गुल्मी स्वयंसेविका लिलाथापाले गत वर्ष माघ महिनाको १४ गते पहिलोपटक एक वृद्धालाई बोकेर कारोना भाईरस विरुद्धको खोप लगाउन लैजादै गर्दाको फोटो फेसबुकमा पोष्ट भयो। त्यो बेला देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको…

पाल्पामा छोराले गरे बुवाको हत्या

१२ भदौ, बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् । पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले…

महिनावारीको दुखाइबाट छुटकारा पाउन अपनाउनुस् यस्ता उपाय

महिनावारी हुँदा कसैकसैलाई एकदमै धेरै पेट दुख्छ। महिनावारी भएको समयमा के खाने के नखाने भन्ने धेरैलाई थाहा नहुन सक्छ। घरमै बसेर महिनावारिको दुखाइलाई कम गर्ने केही उपायहरू यस्ता छन्। १ धेरै पानी पिउने महिनावारीको समयमा धेरै रक्तश्राव भएर…

प्रभास अस्पतालबाट फकाईएका विनोद मृत्युको मुखबाट फर्किए

प्रेम सुनार ३ भाद्र २०७९ गुल्मी । ‘पैसाको अभावमा उपचार नपाएर कोही मानिसलाई मर्न दिईने छैन’ प्रायः जुन सुकै औपचारिक कार्यक्रममा पनि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेलले बोल्दै आएको भाषण हो त्यो । तर त्यसै…

गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग

प्रतिक खबर व्यूरो, गुल्मी । गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ । शनिबार बिहान नेपाल अपडेट यूट्यूब…