समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
सुत्केरी दिपाले पाइन गुल्मी अस्पतालबाट नयाँ जिवन
सूर्य सुनार श्रावण १२, गुल्मी
गुल्मी जिल्लाको मदाने गाउँपालिका ३ सिर्सेनी की दिपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी छिन् । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् । सुत्केरी भएको केही समय पछि उनको…
गुल्मी अस्पतालका स्वास्थ्यकर्मीको लापरवाही : सुत्केरी महिलाको पाठेघरमै प्याड
प्रेम सुनार, साउन १० गुल्मी – गुल्मीको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पतालमा एउटी महिलालाई सुत्केरी त्यहाँका स्वास्थ्यकर्मीहरुले चरम लापरवाही गरेका परिवारजनले आरोप लगाएका छन् ।छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८, सानोचेक्मीकी…
गुल्मीमा अस्पताल हतारमा शिलन्यास : अवस्था भने दयनीय
साउन ६ ,२०७९ गुल्मीः तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था विजोग छ ।
२०७७ साल मङसिर…
रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई
सूर्य सुनार , गुल्मी
रेसुङ्गा नगरपालिकाको आयोजनामा तम्घास बजारका विभिन्न स्थानमा सरसफाई गरिएको छ । सरसफाईको महत्व बारे सन्देश प्रवाह गर्न सरसफाई गरिएको हो ।
यस जिल्लामा सरसफाईको अवस्था राम्रो भएपनि पछिल्लो समय भने सरसफाईको महत्व बिर्सिएको…
गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण
सूर्य सुनार गुल्मी
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउँछन् । तर गुल्मीको राधा माधव समिति गुल्मीले गुल्मी जिल्ला अस्पतालमा रहेका…
अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्। उनीमाथि बजेटबारे अनधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११…
वडाध्यक्ष खड्काको तलब गर्भवती महिलाको पोषण स्वास्थ्यमा खर्च
सागर भण्डारी
असार २२,२०७९गुल्मीः गुल्मीको मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्काले आफ्नो तलब गर्भवती महिलाहरुको पोषण स्वास्थ्यका लागि खर्च गर्दै आउनुभएको छ ।
दोश्रो कार्यकालको लागि वडाध्यक्ष पदमा निर्वाचित खड्काले…
मुसिकोटका स्वास्थ्य स्वयं सेविकाले टोल टोलमा पुगेर प्राथमिक उपचार गर्ने
सागर भण्डारी, गुल्मी । प्राथमिक तहसम्म उपचारको पहुँच टोल टोलमै पुर्याउन मुसिकोट नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयम् सेविकालाई परिचालन गर्ने भएको छ ।
नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि समेत स्वास्थ्य चौकीमै धाउनुपर्ने बाध्यतालाई…
सरकारले कहिले देख्छ पुतलीको कुहिएको खुट्टा ?
सागर भण्डारी
असार ७, २०७९गुल्मीः बाग्लुङको बडिगाड गाउँपालिका वडा नं २ दनियाँ घर भएकी पुतली राना ३ वर्षदेखि माईती गाउँ गुल्मी बस्दै आएकी छिन् । श्रीमानको मृत्युपछि उनको सहारा बनेका छोराछोरीले पनि हेरचाह नगरेपछि उनी माईती गाउँ बस्न थालिन् ।…
औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको कार्यशाला गोष्ठी सम्पन्न
रामकृष्ण कडेल , जेठ ३० , गुल्मी ।
औषधी व्यवसायी संघ जिल्ला शाखा गुल्मीको आयोजनामा पदाधिकारी, पुर्व कार्यसमिति ,सल्लाहकार तथा सदस्यहरु बीच आइतबार वार्षिक कार्य योजना कार्यशाला गोष्ठी रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा भएको छ ।…