समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

चन्द्रकोटमा ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो, ३५ जनालाई परिचयपत्र बितरण

गुल्मी, मंसिर १७ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा  ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर शनिबार शान्तिपुरमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रम तथा अपाङ्गता परिचयपत्र…

मौसमी फ्लुका बिरामी बढे

केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम्…

१ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण

गुल्मीको मुसिकोट नगरपालिका ४ स्थित मुसिकोट माध्यमिक विद्यालयका १ सय २८ जना विद्यार्थीलाई नि शुल्क टोपी वितरण गरिएको छ । भुतपुर्व विद्यार्थी मुसिकोट बडागाउँ ४ सिमडाडा निवासी पबित्रा सारु बगाले र उनको छोरी कृस्मा बगाले थापाले सो विद्यालयमा…

अरिंगालको टोकाइबाट अर्घाखाँची ठाडाकी सारुको मृत्यु

अर्घाखाँची । शितगंगा नगरपालिका ३, ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। बुधबार दिउँसो गाई चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो।…

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले…

रेसुङ्गा हस्पिटलको अध्यक्षमा पुःन पल्ली चयन

गुल्मी मोडल हस्पिटल प्रा.लि. को १२ औ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन शनिबार तम्घासमा सम्पन्न भएको छ । गुल्मी मोडल हस्पिटल प्रा.लि.द्धारा सञ्चालित तम्घासमा रहेको रेसुङ्गा हस्पिटलको सम्पन्न अधिवेशनले होम बहादुर पल्लीको अध्यक्षतामा ९…

रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर स्दुई हजार बढीले लिए सेवा

हुमाकान्त पोखरेल असोज १०,२०७९ गुल्मीः पाल्पाको रिब्दिकोट गाउँपालिका –१ की ज्ञानीकला कुमाललाई केही समय पहिलेबाटै कान कराउने, निद्रा नलाग्ने जस्ता समस्या देखा पर्न थाल्यो । उक्त रोगको उपचार गराउन उनी पाल्पाको प्रवास अस्पतालमा जानुपथ्र्यो ।…

२४ सै घण्टा डाक्टरसहितको सेवा गुल्मीदरबारको बीरवासमा

हुमाकान्त पोखरेल असोज १०,०७९ गुल्मी स्गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ विरवासमा ल्याबसहितको मेडिकल सेवा सुरु भएको छ । विरवास हेल्थ क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरले सोमबारदेखि नियमित रुपमा सेवा सुरु गरेको हो । सेन्टरको सोमबार एक…

चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई कानुनी ज्ञान दिँदै

असोज ९ ,२०७९ गुल्मीः चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानूनी ब्यबस्थाबारे जानकारी गराउन कानूनी शिक्षा प्रदान गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुमा काममा एकरुपता ल्याउन र आफूहरुको अधिकार र…

इस्मामा बजार अनुगमन : पहिलो चरणमा सुझाव र सचेतना

सन्तोष महतारा गुल्मी, ८ असोज / गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ । उपभोक्ताको हितमा सचेत हुँदै गाउँपालिकाले शुक्रबारदेखि बजार अनुगमन अभियानका रुपमा सुरु गरेको हो । गाउँपालिकाका कर्मचारी तुल्सीबहादुर…