समुह अनुसार हेर्नसहोस
स्थानिय
विद्यालय सुधारको लागि जुट्यो सिङ्गो दघास गाउँ
गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपती निमावीको वृहत्तर विकासको लागि विभिन्न अभियान सञ्चालन गरिने भएको छ ।
आज विद्यालय व्यवस्थापन समितीका पदाधिकारी सहित दघासका अगुवा समाजसेवीहरुले भेलाले विविध निर्णय गरेको विद्यालयका प्रधानाध्यापक…
सिकाईलाई सीपसंग जोड्दै शारदा माबि सराङ्ग
महेश बोहरा, भाद्र ३० गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट १ दिबु्रङ्ग सराङ्गमा रहेको शारदा माबिका बिद्यार्थीहरुले लगाएको अकबरे खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएको छ । शारदा माध्यमिक बिद्यालयले सञ्चालन गरेको सिकाईलाई सीपसंग जोड्ने कार्यक्रम…
पूर्वमन्त्री ज्ञवालीद्वारा हर्दिनेटा स्वास्थ्य चौकी भवनको उद्घाटन
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ३ हर्दिनेटामा स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । सोमबार नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । उहाँले सोही कार्यक्रममा बोल्दै स्वास्थ्य…
पुल्कामुखमा ऋषिपन्चमीको अवसरमा तिज गित प्रतियोगीता सम्पन्न
महेश बोहरा गुल्मी ।।
महिलाहरुको महान पर्व हरितालिका तिजसंगै ऋषिपञ्चमीको अवसर पारेर खुल्ला तथा स्टेज तिज गीत प्रतियोगीता सम्पन्न भएको छ । न्यू सदाबहार युवा क्लव र बुद्धशान्ति युवा क्लव गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ बलिथुम र चन्द्रकोट…
गुल्मीमा हिमालयन च्याम्पियन लिडर्स तथा दर खाने कार्यक्रम सम्पन्न
महेश बोहरा, गुल्मी
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले एक कार्यक्रमका बीच उत्कृष्ट कर्मचारी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखा प्रमुख अन्जु पुनको…
गुल्मीमा घरको बराण्डबाट लडेर मृत्यु
अनिल खत्री
३ भदौ, गुल्मी । गुल्मीमा घरमै लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ३५ वर्षको कमल कुमाल आफ्नै टिनले छाएको तिनतले कच्ची घरको बिच तलामा जोडिएको बराण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी…
गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्याल गुल्मीको प्रहरी नायब उपरीक्षक ( डिएसपी ) …
गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी
अनिल खत्री
२८ साउन, गुल्मी । गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १०…
गुल्मीमा पहिरोले २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते
अनिल खत्री ।
२२ साउन, गुल्मी / गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले…
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शैक्षिक सामग्री वितरण गर्ने
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद…