समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम
सूर्य सुनार चैत्र ९ गुल्मी
गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम कृषकलाई दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा अगुवा कृषकलाई तालिम दिएको हो ।
कफीलाई विश्व बजारमा कसरी…
गुल्मीमा कृषि यन्त्र तथा उपकरण मर्मत तथा सञ्चालन तालिम
सूर्य सुनार चैत्र ९ गुल्मी
मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी बाग्लुङ्ग र अर्धाखाँची जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका…
मौसम खराबीले गुल्मीको रेसुंगामै रोकियो जहाज
चैत्र ८ गुल्मी- मौसम खराबीले नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज गुल्मीको रेसुंगा विमानस्थलमै रोकिएको छ । बुधबार रेसुंगा–काठमाडौं उडान भरेको जहाज बीचबाटै फर्किएर रेसुंगामै अवतरण गरेको थियो ।
बुधबार बिहान काठमाडौं–रेसुंगा सफल उडान भरेको उक्त…
गुल्मीमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइयो
सूर्य सुनार चैत्र ८ गुल्मी
आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस गुल्मीमा मनाइएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज…
अपाङ्गताको साहारा बन्दै मुसिकोट, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने
सूर्य सुनार चैत्र ७ गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ ।
मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार…
गुल्मीमा प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
सन्तोष महतारा
गुल्मी, ६ चैत ÷ गुल्मीमा खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुनुभएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा चैत ९ देखि ११ गतेसम्म प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको…
गुल्मीको छत्रकोटमा जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने
सूर्य सुनार चैत्र ५, गुल्मी
गुल्मीको छत्रकोट गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न गाउँकार्यपालिकाको बैठकबाट यस्तो निर्णय…
मदन भण्डारी राजमार्गमा समयमै पुल नबनेपछि एक्सनमा उत्रिए सांसद गोकर्ण बिष्ट
अनिल खत्री
४ चैत, गुल्मी । पुल निर्माणकार्यमा ढिलाइ भएको भन्दै सांसद गोकर्ण बिष्ट एक्सनमा उत्रिएका छन् । निर्माण व्यवसायीले ठेक्का लिएर पनि समयमै काक सम्पन्न गर्न नसकेपछि बिष्ट सहित सरोकारवालाको टोलिले निरीक्षण गरेको हो ।
गुल्मी…
गुल्मीका कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान
अनिल खत्री
३ चैत, गुल्मी । गुल्मी जिल्लामा मौरी पालन व्यवसायलाई बृद्धि गर्न आधारभूत मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीको आयोजनामा तीन दिनसम्म कृषकलाई मौरीपालन प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको हो…
गुल्मीमा विश्व उपभोक्ता अधिकार दिवस मनाइयो
अनिल खत्री
२ चैत, गुल्मी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । हरेक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ । स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार भन्ने नाराका साथ घरेलु…