समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा ११९ जनाको मोतियाविन्दुको अप्रेशन

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मी जिल्लामा माघ महिनामा १ सय १९ जना मोतियाविन्दुका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा जिल्लाका ३ स्थानमा राखिएको निःशुल्क अप्रेशनमा उक्त सेवाग्रहीको अप्रेशन गरिएको…

गुल्मीमा सफल र सम्पन्न आयुर्वेद क्षेत्रअधिकार बाहिर रहेर संचालन :दुई लाख जरिवाना

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मीमा क्षेत्राधिकार भन्दा बाहिर काम गरेको आयुर्वेदलाई दुई लाख जरिवाना तोकिएको छ । जिल्लाको सदरमुकाम तम्घासको पुरानो बजारमा संचालनमा रहेको सफल र सम्पन्न आयुर्वेदलाई छुट्टाछुट्टै एक÷एक लाख रुपैयाँ जरिवाना…

रुरुमा ६३ वटा कुकुरको बन्ध्याकरण

अनिल खत्री २६ माघ, गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छ । सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन पालिकाले यस्तो निति अपनाएको हो । गाँउपालिकाको पशु विकास शाखाद्वारा…

चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको सभाहल शान्तिपुरमा चालू आ.व. २०८०/०८१ को हाल सम्म संचालित योजना, कार्यक्रम तथा समग्र सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरिएको हो…

बुटवल जेसिजको आयोजनामा माघ २७ Multi Chapter LOM Officer Training हुँदै

बुटवल । बुटवल जेसिजले यहि माघ २७ गते एक दिने Multi Chapter LOM Officer Training संचालन गर्ने भएको छ । तालिमको विश्वविद्यालय भनेर चिनिने जेसिज संस्था अन्तर्गतको ५० बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीजले Multi Chapter LOM Officer Training…

प्रेस चौतारी नेपाल गुल्मीद्धारा २६ औँ स्थापना दिवसमा सरसफाई

सूर्य सुनार माघ २२ गुल्मी प्रेस चौतारी नेपाल गुल्मीले २६ औँ स्थापना दिवस सरसफाई गरी मनाएको छ । सोमबार रेसुङ्गा नगरपालिका ९ मा अबस्थित चिल्डे«न पार्कमा सरसफाई गरी दिवस मनाएको हो । सरसफाई कार्यक्रममा बोल्दै पे्रस चौतारी नेपालका…

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब

अनिल खत्री २० माघ, गुल्मी । गुल्मीको तम्घासमा सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल…

रेसुङ्गा, सुपादेउराली र स्वर्गद्वारी जोड्न सार्वजनिक यातायात संचालनको तयारी

गुल्मी । पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ । अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै…

वानप्लसको तीन नयाँ मोडल अब नेपालमा

वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त…

गुल्मी तम्घासको सफल र सम्पन्न आयुर्वेद सिल : छानविन गर्न समिति गठन

अनिल खत्री १६ माघ, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सञ्चालित सफल र सम्पन्न आयुर्वेद पसल सिल गरेको प्रशासनले छानविन गर्न समिति बनाएको छ । सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको…