समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीको तम्घास बाँदर र बँदेलले दुखःदिएको भन्दै काटियो कुकाठ
अनिल खत्री
१६ माघ, गुल्मी । पछिल्लो समय ग्रामिण क्षेत्रमा देखिएको बढ्दो बसाईसराइ र जंगलका कारण बाँदर र बँदेलको आक्रान्तबाट किसान आजित बनेका छन् । जंगली जनाबरले निम्ताएको समस्या निवारण गर्न गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर १…
गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका…
एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र
तिलाचन पाण्डे माघ १५ गुल्मी
नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ ।
जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन…
लायन्स क्लबद्धारा विद्यार्थीलाई न्यानो कपडा
मनोज कार्की
माघ १०,गुल्मी–लायन्स क्लब अफ गुल्मी तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जिल्लाको सदरमुकाम स्थित श्रृजना प्राथमिक बिद्यालयका ५५ जना र सेतो गुराँस बाल बिकास केन्द्रमा अध्ययनरत…
मुसिकोटका विद्यार्थीलाई उपभोक्ता हकहित सम्बन्धी सचेतना
सूर्य सुनार माघ ८ गुल्मी
गुल्मीको एक विद्यालयमा उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा रहेको मुसिकोट माध्यामिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक गणेश पन्थी जानकारी…
गुल्मीका मुटु रोगीलाई आर्थिक सहयोग
सूर्य सुनार गुल्मी माघ ८
गुल्मीका एक मुटु रोगी बिरामीलाई आर्थिक सहयोग गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटका सचिन पुनलाई उपचार गर्नको लागि सहयोग गरिएको हो ।
उनलाई मुसिकोट रुपन्देही सम्पर्क समाजले १७ हजार, ८ हजार मुसिकोट…
लोकतान्त्रिक जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते अधिवेशन गर्ने
अनिल खत्री
६ माघ, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको फागुन २६ र २७ गते तम्घासमा प्रदेश अधिवेशन गर्ने भएका छन् । शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघको लुम्बिनी प्रदेश कमिटीको तम्घासमा बसेको सचिवालय…
गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा
अनिल खत्री ४ माघ, गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको…
गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा
अनिल खत्री
४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा…
गुल्मीकी मनिषा : जसले एक वर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरिन्
गुल्मी । गुल्मीकी मनिषा जिसी (बिष्णु घर्ती) ले छोटो समयमै लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेकी जिसीले एक वर्ष भन्दा छोटो समय अवधिमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् ।…