समुह अनुसार हेर्नसहोस
समाचार
शुभ लक्ष्मी क्लिनिकद्धारा रेसुंगा क्षेत्रमा बृहत् सरसफाइ सम्पन्न
गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको बृहत् सरसफाइ गरिएको छ। रेसुंगा पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म सरसफाइ तथा मुख्य विश्राम स्थलमा कुहिने, नकुहिने र धातुजन्य फोहोर संकलनको स्ट्यान्डसहित ११ सेट ३३ थान डस्टविन वितरण…
विबाहको खर्च रकम कटाएर गाउँमै स्वास्थ्य शिबिर
अनिल खत्री पौष १४, गुल्मी
हाम्रो समाजमा विबाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विबाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ…
गुल्मीको मुसिकोटमा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न
सूर्य सुनार पौष १० गुल्मी
गुल्मीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो ।
साना…
खुकुरी युथ क्लबद्वारा ट्राफिक नियमका बोर्डहरु बजारमा राखियो
सूर्य सुनार पौष ४ गुल्मी
खुकुरी युथ युवा क्लब तम्घासले सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमका बोर्डहरु बजारमा राखेको छ । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नगरि हुने हुँदा त्यसको न्यूनिकरणको लागि…
जन्मदिनमा आशा अपाङ्ग केन्द्रलाई खाद्यान्न सहयोग
सूर्य सुनार पौष ३ गुल्मी
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा गुल्मी उद्योग सघंका वरिष्ठ…
बाख्रेछेडा टोल विकास समितिद्धारा फोर्टिन स्टार युवा क्लवलाई सहयोग
सूर्य सुनार पौष ०३ गुल्मी
बाख्रेछेडा टोल विकास समितिले फोर्टिन स्टार युवा क्लवलाई पुरुष फुटबल प्रतियोगिता संचालनको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बिच क्लबलाई सहयोग गरिएको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिका १ र २ का टोल…
गुल्मीमा हराएका बालक जंगलमा मृत फेला
अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
मंसिर २२ गते घरबाट हराएका…
पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार
अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ ।
कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…
युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ – ज्ञवाली
काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्।
शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले…
मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने
सूर्य सुनार मंसिर २८ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक…