समुह अनुसार हेर्नसहोस

समाचार

पहिलेको ‘तमघाँस’ अहिलेको ‘तम्घास’ बजार

अनिल खत्री पौष ०१, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा बढदो आधुनिकतासँगै पुराना डिजाइनका घरहरु भत्काएर नयाँ घरहरु निर्माण गर्ने क्रम बढदै गएको छ । कुनै समयका निकै राम्रो मानिएका ढुंगा, माटो, काठ र जस्ता पाता लगायत प्रयोग गरेर…

युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ –  ज्ञवाली

काठमाडौं -  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्। शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले…

मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने

सूर्य सुनार मंसिर २८ गुल्मी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक…

चक्रेश्वर मेलामा चन्द्रकोट गाउँपालिकाको कृषि प्रदर्शनी

उदय शान्ति युवाक्लवको आयोजनामा चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा चक्रेश्वर मेला सञ्चालन भएको छ । साही मेलाको अवसरमा गाउँपालिकाले कृषि मेला प्रदर्शनी सम्पन्न गरेको हो । कृषि मेला प्रदर्शनीमा गाउँपपालिका भित्रका १५ जना कृषकले आफ्नो कृषि उपज…

पृथ्वी माध्यामिक विद्यालयको ६७ औँ वार्षिकोत्सव सम्पन्न

सूर्य सुनार मंसिर २५, गुल्मी गुल्मी मुसिकोट नगरपालिका ३ अवस्थित पृथ्वी माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले छात्रा र छात्र विच भलिबल प्रतियोगिता,गायन प्रतियोगिता सहित…

चन्द्रकोटका पर्यटकीयस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री : श्रीपाली

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री  सुशीला श्रीपाली ठकुरीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । सोमबार वाला चतुर्दशीको अवसर पारेर राज्य मन्त्री श्रीपालीले…

गुल्मीको चन्द्रकोट गाउँपालिकामा मंसिर २५ गते सार्बजनिक विदा

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंसिर २५ गते सोमबार पालिकाभरमा सार्वजनिक विदा दिएको छ । चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा सार्वजनिक विदा दिएको गाउँपालिकाका…

गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा…

मंसिर २० गते गुल्मीको वामीटक्सारमा एमाले अध्यक्ष ओली आउने

अनिल खत्री मंसिर १७ गुल्मी नेकपा एमाले अध्यक्ष केपाी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत वैतडीको झँुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङ सम्मको यात्राको कार्यक्रमको शिलसिलामा मंसिर २० गते मुसिकोट…

गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सूर्य सुनार मंसिर १७ गुल्मी गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । आइतबार सदरमुकाम तम्घासमा उक्त दिवस मनाइएको हो । लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यमा र नेपाल अपाङ्ग एकता समाज र आशा अपाङ्ग केन्द्र…