समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा २१ सय हेक्टर वन आगलागीले सखाप

गर्मीयाम सुरु भएसँगै गुल्मीमा २१ सय हेक्टर वनक्षेत्र आगलागीले सखाप पारेको छ। डिभिजन वन कार्यालय गुल्मीकी सूचना अधिकारी मुना शर्माका अनुसार सबैभन्दा बढी रेसुंगा नगरपालिका भित्रको करिब ५०० हेक्टर वनक्षेत्रमा आगलागी भएको जानकारी दिइन्।…

लुम्बिनीमा नयाँ बजेटको तयारी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने…

जब तम्घास नजिकै पहिरोले मान्छे पु¥यो‘‘‘।

टोपलाल अर्याल,गुल्मी, बचाउ बचाउ । ए गाउँले हो पहिरोले घर पु¥यो । हामीलाई बचाउ । सोमबार दिउँसो करिव सवा २ बजे रेसुंगा नगरपालिका ७ कोबेदुखर्कमा कोलाहल मच्चियो । एम्बुलेन्सको साइरन र सुरक्षाकर्मीको भागदौडले स्थानीय छक्क परे ।…

टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

काठमाडौँ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली,…

स्वर्गीय जिवन बावु पन्थको सम्झनामा अक्षय कोष स्थापना गरिने

अमर पन्थ बैशाख ३०, बुटवल जिवन बावु पन्थको सम्झनामा अक्षय कोष स्थापना हुने भएको छ। श्री नव प्रगतिशिल युवा क्लव द्धारा श्री मैनडाँडा मा.वि हर्दिनेटामा रु. १ लाख बराबरको जिवन_बावु_स्मृति_अक्षय_कोष स्थापना गर्ने घोषणा निर्णय गरेको …

गुल्मीको रेसुङ्गा विमास्थलबाट हप्ताको २ पटक नियमित उडान हुने 

गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने  भएको छ । नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्न पाउने अनुमति दिएको हो ।  रेसुङ्गा नगरपालिका र…

अर्घाखाँचीको भुमिकास्थानमा आगोमा जलेर ४ जनाको मृत्यु 

माधब पौडेल, बैशाख २७ अर्घाखाँची अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा…

अनिश्चितकालिन गुल्मी बन्द फिर्ता

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले आज घोषणा गरेको गुल्मी बन्दको फिर्ता लिएको छ । अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको थियो । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी…

भोलीबाट गुल्मीदेखि जिल्ला बाहिर चल्ने सवारी अनिश्चितकाल बन्द

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजे देखी अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट…

गुल्मीका ३० वर्षीय जीवनको मोटरसाइकल दुर्घटनामा ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। सोमवार बेलुका बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई…