समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड भोली देखी सूरु हुने
गुल्मीमा बिहीबार देखि संचालन हुने १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा भएको छ । आयोजक जिल्ला खेलकुद विकास समितिले बुधबार बिहान कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । खेलमा…
गुल्मीका मोहन बस्नेतलाई ‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड
गुल्मीका मोहन बस्नेत ‘वेष्ट युट्युब च्यानल अफ द इयर’अवार्ड बाट सम्मानित भएका छन् । ड्रिम हाई नेपालद्धारा आयोजित दोस्रो एलआईसी मिडिया अवार्डअन्तरगत यस बर्षको उत्कृष्ठ युटुब संचालकको रुपमा बस्नेत सम्मानित भएका हुन् ।
आइतबार काठमाडौमा…
उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल…
रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
सूर्य सुनार फागुन ०६ गुल्मी
रेसुङ्गा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले चिदिचौर खेलमैदानमा विभिन्न खेलकुद विधामा प्रतियोगिता संचालन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस…
चन्द्रकोट गाउँपालिकाको प्रगति समीक्षा कार्यक्रम सम्पन्न
महेश बोहरा फागुन ५, गुल्मी
गुल्मीको चन्द्रकोट गाउँपालिकाले वडा तथा पालिका स्तरीय समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुरमा वडा तथा पालिका स्तरीय समिक्षा गरिएको हो ।प्रत्येक वडाका सचिवहरुले…
गुल्मीमा २९ करोड बढीको सुन्तला उत्पादन
गुल्मीमा यो बर्ष २९ करोड ३७ लाख रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
उक्त सुन्तला सरदर ४२…
उपभोक्ता हित संरक्षण मञ्च गुल्मीको पहिलो बैठक सम्पन्न
सूर्य सुनार फागुन ४, गुल्मी
उपभोक्ता हित संरक्षण मञ्च जिल्ला कार्य समिति गुल्मीको पहिलो बैठक सम्पन्न भएको छ । विहीबार सदरमुकाम तम्घास बालमन्दिरमा बसेको बैठकले ३ वटा निर्णय गरी सम्पन्न भएको हो ।
उपभोक्ता हित संरक्षण समिति मञ्चका गुल्मीका…
चन्द्रकोटका ४६ जनाले लिए निःशुल्क लोकसेवा तयारी कक्षा
महेश बोहरा, फाल्गुन ३ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण…
खेलकुदले राष्ट्र चिनाउने काम गरेको छ, लुम्बिनी प्रदेश सांसद पन्थी
सूर्य सुनार, फागुन १ गुल्मी
लुम्बिनी प्रदेश सांसद दिनेश पन्थीले खेलकुद शारीरिक तथा मानसिक विकासका लागि मात्रै नभई राष्ट्र चिनाउने माध्यम भएको बताउनुभएको छ ।
सोमबार नेकपा एमालेको पार्टी कार्यालयमा राष्ट्रिय युवा संघ नेपाल गुल्मीले आयोजना…
चन्द्रकोट गाउँपालिकामा भूमिहिन सुकुम्बासीलाई निस्सा वितरण
महेश बोहरा, फाल्गुण १ गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकामा निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको हो । गाउँपालिकाको…