समुह अनुसार हेर्नसहोस
समाचार
गुल्मीमा बिभिन्न कार्यक्रम गरेर ४१ औं मगर दिवस मनाइयो
अनिल खत्री
१५ फागुन, गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४१ औं मगर दिवसको अबसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्ला…
राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोटलाई
गुल्मीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मुसिकोट नगरपालिकाले हात पारेको छ । गत बिहिबारदेखि आइतबारसम्म संचालित प्रतियोगितामा सबैभन्दा बढी २२ स्वर्ण पदक सहित उपाधि मुसिकोटको हातमा परेको हो । मुसिकोटले १६ रजत र १२…
चन्द्रकोट, सत्यवती र कालीगण्डकी गाउँपालिकामा सोमबार सार्वजनिक बिदा
गुल्मीः गुल्मीका तिन स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिएका छन् ।
पालिका भित्र जनजातीको बाहुल्यता रहेको र…
तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज आइतबार दिउँसो देशको…
चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण सम्पन्न
चन्द्रकोट गाउँपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यस आर्थिक वर्षको साउन देखी माघ मसान्तसम्म गाउँपालिकाबाट सम्पादन भएका कार्यहरुको बारेमा सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम…
गुल्मी लोकबार्ता सम्मेलन : एक दर्जक लोक कलादेखि डेढ दर्जन कार्यपत्र प्रस्तुत
गुल्मी, १० फागुन
लोकवार्ता परिषदको ११ जिल्ला सम्मेलनको लागि नेपालका दुई दर्जन बढि प्रध्यापक तथा लेखकले गुल्मीको कला संस्कृति र पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । लोकवार्ता परिषदका अध्यक्ष प्राध्यापक डाक्टर प्रेम कुमार खत्री,…
रेसुङ्गामा आधारभूत ब्यूटिपार्लर तालिम सुरु
गुल्मी, १३ फागुन ।
रेसुङ्गा नगरपालिकामा दलित र एकल महिलाका लागि तीन महिने आधारभूत ब्यूटिपार्लर तालिम सुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण साझेदारी विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । तालिममा प्रत्येक वडा र नगरपालिकाले…
गुल्मीमा चैतको अन्तिम हप्ता गुल्मी महोत्सव गरिने
हुमाकान्त पोखरेल, गुल्मी ।
१३ फागुन । गुल्मीमा आगामी चैतको अन्तिम साताबाट दोस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभामा चैतको अन्तिम साताबाट महोत्सव हुने जानकारी दिइएको हो । महोत्सव…
१७ वर्षदेखि गुल्मेलीको नियमित जहाज चढ्ने सपना अधुरै
विगत १७ वर्षदेखि गुल्मेलीको जहाज चढ्ने सपना अझै अधुरै रहेको छ। २०६३ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीले शिलान्यास गरेको रेसुंगा विमानस्थलबाट जहाज चढी काठमाडौं पुग्ने ठूलो धोको गुल्मेलीको रहेको छ।…
शिक्षकहरूले पाउनै छोडे तलब, गाउँपालिका भन्छ : बजेट छैन
कालीगण्डकी गाउँपालिकाका ३१ जना शिक्षकले कात्तिक देखिको तलब खान पाएका छैनन्। गाउँपालिकाले आन्तरिक स्रोतमार्फत तलब खुवाउने गरी राखेका ३१ जना शिक्षकहरूले कार्तिक देखिको तलब नपाएको गुनासो गरेका हुन्।
गाउँपालिकाले आफैँ दरबन्दी सिर्जना गरी…