समुह अनुसार हेर्नसहोस
समाचार
दुर्वाषा सहकारी संस्था बुटवलद्धारा रक्तदान कार्यक्रम सम्पन्न
सूर्य सुनार माघ २३, गुल्मी
दुर्वाषा बचत तथा ऋाण सहकारी संस्था लिमिडेट बुटवल ९ रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दुर्वाषा बचत तथा ऋाण सहकारी संस्थाको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रम अन्र्तगत कार्यक्रम…
रेडक्रस गुल्मीले विपद्धमा पहिलो पंक्तिमा उभिएर काम गरेको छ, लुम्बिनी प्रदेश सांसद भुसाल
लुम्बिनी प्रदेश साँसद डिल्लीराज भुसालले रेडक्रस गुल्मीले विपद्का घटनामा पहिलो पंक्तिमा उभिएर काम गरेको बताउनुभएको छ ।
शनिबार सदरमुकाम तम्घासमा नेपाल रेडक्रस सोसाइटी गुल्मी जिल्ला शाखाको ३५ औं साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै सांसद…
बिवाह एउटासँग, सुहाग रात अर्कोसँग
गुल्मी । ‘माया एउटा सँग बिहे अर्कोसँग’ यो नेपाली समाजमा निकै लोकप्रिय गीत हो । समाजमा हुने यस्ता घटनालाई यो गीतले जस्ताको त्यस्तै चित्रण गरेको छ । सामान्यतया यस्ता घटनाहरु समाजमा घटिरहन्छन् ।
तर, गुल्मीमा ‘बिहे एउटा सँग सुहाग रात…
मुसिकोटका मृगौला पीडित खड्कालाई युएईबाट आर्थिक सहयोग
सूर्य सुनार गुल्मी
गुल्मी सेवा समाज युएईले मुसिकोट नगरपालिका ३ निवासी मृगौला पिडित खिमबहादुर खड्कालाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । गुल्मी समाज युएईका महासचिब जीवन सिंह ठकुरीको प्रस्ताव तथा संयोजकमा खड्काको उपचारको लागि आर्थिक सहयोग…
गुल्मीकी पार्वताले डोकोमा सुन्तला बेचेर दुई लाख आम्दानी गदैं
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गर्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गर्नुभएको हो ।
मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम…
गुल्मी अस्पातलका मेसु डा. पच्याको बिदाई
सूर्य सुनार माघ १७, गुल्मी
गुल्मी अस्पातलबाट सरुवा भई जान लाग्नु भएका मेसु डा. उत्तम पच्यालाई नेपाल पत्रकार महासंघले बिदाई गरेको छ ।
गुल्मी अस्पतालमा रहेर ५ वर्ष सम्म नागरिकको स्वास्थ्यको क्षेत्रमा काम गरि सरुवा भई काठमाडौँ वीर अस्पतालमा…
गुल्मीमा नयाँ सिडिओ सागरमणि पाठक
गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अन्यत्रै सरु भए पछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।
सोमबार देखि कार्यभार सम्हालेका पाठकले जिल्लाका क्रियाशिल राजनैतिक…
गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो
१५ माघ, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका…
गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गठन
सन्तोष महतारा
समस्याहरुलाई सामुहिक रुपले समाधान गर्ने उद्देश्यका साथ गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गुल्मी गठन भएको छ । समितिले गठनको प्रक्रिया पुरा गरेर जिल्लाको सदरमुकाम तम्घासमा कार्यालयको उद्धाटन समेत गरेको हो ।
व्यवसायीहरु…
ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क बीउ वितरण
अनिल खत्री
१३ माघ, गुल्मी । कृषि ज्ञान केन्द्र गुल्मीले महिलालाई तरकारी खेती तर्फ आकषिर्त गर्न निः शुल्क बिउ विजन वितरण गरेको छ । ग्रामीण तथा पिछडिएका क्षेत्रका महिलालाई हरियो तरकारीको महत्व बुझाउने उदेश्यले इस्मा गाउँपालिकाको बुल्ममा…