समुह अनुसार हेर्नसहोस
समाचार
घर घरमै गएर निशुल्क ब्यक्तिगत घटना दर्ता गर्दै रेसुंगा नगरपालिका
साउन २९,२०७९ गुल्मी जिल्लाको रेसुङगा नगरपालिकाले घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रम अनुसार घर घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा…
गुल्मी दरबारपालिकामा २२औ अन्तर्राष्ट्रिय युवा दिवस,म्याराथुन दौडको आयोजना
२८,साउन,सबिन । गुल्मी दरवार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस,अगष्ट १२को सन्दर्भमा म्याराथुन दौडसहित बिबिध कार्यक्रम गरिएको छ ।…
वाईसियल राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी चयन
गुल्मी, साउन २८ । आगमी भदौ ३ र ४ गते काठमाण्डौंमा हुन गईरहेको वाईसिय नेपालको राष्ट्रिय सम्मेलनका लागि गुल्मीबाट प्रतिनिधी छनौट गरिएको छ ।
शनिवार नेकपा माओवादी केन्द्र गुल्मी तम्घासको पार्टी कार्यालयमा बसेको वाईसियल नेपाल जिल्ला कमिटीको…
र फेरि पनि ३ नामथर कै कुरो
कृष्ण बिश्वकर्मा विजयु
भन्नेहरु भन्छन नामथर केही हैन कर्म ठूलो हो । भन्नेहरू भन्छन राम्रो काम गरेपछि नाम सम्मानित भैहाल्छ । त्यसोभए दैलेखका करबिर कामीले अपराध गरेका कारण नागरिकता प्रमाणपत्रमा कुकुरे कामी भएका हुन ररु नामथर केही हैन…
गुल्मेली समाज जापनद्वारा गृहजिल्लाका विभिन्न संस्थालाई सहयोग
प्रतिक खबर व्यूरो, गुल्मी ।
गुल्मी घर जापानमा विभिन्न पेशा–व्यवसाय गरेर बस्ने दाजु–भाई दिदी–बहिनीहरु आवद्ध संस्था गुल्मेलीसमाज जापानद्वारा गहृजिल्ला गुल्मीका विभिन्न संघ–संस्थालाई आर्थिक सहयोग गरिएको छ ।
शनिबार बिहान नेपाल अपडेट यूट्यूब…
जनै पूर्णिमा मनाउन गएका गुल्मीका बालकको डुबेर मृत्यु
प्रतिक खबर व्यूरो,गुल्मी ।
गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृत्यु भएको…
धुर्कोटमा एक हजार ७६७ रोपनी बाँझो जग्गा कृषियोग्य जमिनमा परिणत
प्रतिक खबर डटकम व्यूरो साउन २७,२०७९ गुल्मीः
जिल्लाको धुर्कोट गाउँपालिकाले एक हजार ७६७ रोपनी बाँझो जग्गालाई उत्पादन योग्य (कृषि योग्य) जमिनमा परिणत गरेको छ ।
गाउँपालिकाले पालिका भित्र बाँझो जग्गा नराख्ने गरी लिएको नीति अनुरुप एक हजार ७६७…
दलितहरुको नागरिकतामा अपमानित नाम नराख्न गुल्मीका सिडियोको ध्यानकृष्ट
प्रतिक खबर व्यूरो –२०७९ श्रावण २७, शुक्रबार
गुल्मी ÷ जिल्लाका दलित अधिकारकर्मीहरुले दलित समुदायका नागरिकहरुको नाम थर गाली गलौजको भाषामा अपमानित हुने नराख्न गुल्मीका प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएका छन् । विभिन्न जिल्लामा दलितहरुको…
जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै, भौतिक दूरीको ख्याल गर्न आग्रह
आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो…
आज हल्का वर्षा, पर्सि भने देशैभर पानी पर्ने सम्भावना
मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अन्य प्रदेशमा खासै पानी…