समुह अनुसार हेर्नसहोस
समाचार
कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण
काठमाडौं स् कोभिड १९ संक्रमणबाट बिहीबार ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज एकै दिन ५ जना संक्रमितको मृत्यु भएको हो।
गत २४ घन्टामा ४ हजार ५३४ जनामा गरिएको परीक्षणमा ८ सय १५…
पत्रकार डिबी खड्का प्रेस सेन्टरमा प्रवेश
गुल्मी, साउन २६ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट जनपत्रकार संगठन गुल्मीका अध्यक्ष रहेका गुल्मीका चर्चित पत्रकार डिबी खड्का नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
बिहीबार स्वतःस्र्फुत…
जनप्रतिनिधि नै सोध्छन् ‘रुद्रवेणी–वामीटक्सार सडक कहिले बन्ने हो ?
प्रेम सुनार ,गुल्मी । गुल्मीको रिडी रुद्रवेणी वामीटक्सार सडक खुलेकोपनि चार दशक भइसक्यो तर, उक्त सडकमा वर्षेनी जति पैसा खर्च गरेपनि सडकको हविगत उस्तै छ र राज्यको रकम बालुवामा पानी खन्याए जस्तै छ ।
त्यस बिरुद्ध जनताले वर्षौं अघिदेखि आवाज…
संघीय निर्वाचन : गुल्मीमा यी नेता बिच हुन सक्नेछ चुनावी भिडन्त
साउन २६ गुल्मी ।
सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहोलले तिव्रता पाएको छ । राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् भने दलका नेता उम्मेद्वारीका लागि आ–आफ्नो निर्वाचन क्षेत्र…
प्याब्सन गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा राजु कुवँर निर्वाचित
अजय खड्का
बैशाख २५, गुल्मी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गुल्मीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आदर्श विद्या आश्रमका प्रवन्ध निर्देशक राजु कुवँर निर्विरोध निर्वाचित हुनुभएको छ ।
बुधबार सम्पन्न नबौँ अधिवेशनबाट…
मुसिकोट सरकारको काम र कार्यशैलीप्रति नागरिकका गुनासै गुनासा
प्रतिक खबर व्यूरो
साउन २०७९ गुल्मीः गुल्मीको मुसिकोट नगरपालिकामा स्थानीय सरकारप्रति नागारिकहरुले गुनासो गरेका छन् । स्थानीय सरकारले गर्ने कार्यहरु र कार्यशैलीप्रति स्थानीयहरुले सरकारप्रति गुनासो गरेका हुन् ।
वर्षायामको समयमा ग्रामीण…
तम्घासमा संचालित एग्रोभेटहरुको अनगमन
प्रतिक खबर व्यूरो गुल्मी
तम्घासमा संचालनमा रहेको एग्रोभेटहरुको अनुगमन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र तम्घासले तम्घासमा रहेका एग्रोभेटहरुको अनुगमन गरिएको थियो
तम्घासका ६ वटा एग्रोभेटहरुमा गरिएको अनुगमनमा आधिकारीक…
प्राविधिक बिषय पढ्न गाउँपालिकाकोे छात्रबृत्ति
प्रतिक खबर व्यूरो गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिकाले एसइईपछिको तीन बर्षे प्राविधिक क्षेत्रको बिषय अध्ययनका लागि छात्रबृत्ति दिने भएको छ ।
बाली विज्ञान र भेटेनरी बिषयमा तीन÷तीन एवम् अमिन र ओभरसियर बिषयमा दुई÷दुई जनालाई छात्रबृत्ति दिने…
आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि. गुल्मीद्धारा छत्रकोटमा निशुल्क आँखा शिविर सम्पन्न
अमृता गाहा मगर श्रावण २४ गुल्मी
आइएमई लाइफ इन्सोरेन्स कम्पनी लि. गुल्मीले आफनो ५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । मंगलबार छत्रकोट गाउँपालिका ४ को श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क आँखा चेकजाँच तथा औषधी…
गुल्मीमा संघिय निजामती ऐनको माग राख्दै प्रशासनमा धर्ना
सूर्य सुनार श्रावण २४, गुल्मी
सरकारले साउन १ देखि लागू हुने गरी सबै कर्मचारीको एकमुष्ट १५ प्रतिशत तलब वृद्धि गरेको छ । तर सरकारले तलब समायोजनमा विभेदपूर्ण व्यवहार गरेको भन्दै निजामती कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी धर्ना…