समुह अनुसार हेर्नसहोस
समाचार
रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा…
गुल्मीमा अटेरी ६८५ जना उम्मेद्वारले बुझाएनन् निर्वाचनको खर्च विवरण
प्रतिक खबर व्यूरो
भदौ १,२०७९ गुल्मीः निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारहरुले चुनावी खर्च बुझाउनुपर्ने कानुनी ब्यबस्था भएपनि गुल्मीमा खर्च विवरण बुझाउन अटेर गरेको पाइएको छ ।
गत बैशाखमा सम्पन्न…
विप्लप कार्यकर्ताहरुद्धारा पक्राउ पुर्जि फिर्ताको माग
गुल्मी, १ भदौ । । नेत्रविक्रम चन्द –( विप्लप ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका कार्यकर्ताहरुले विप्लप सहितका नेताहरु माथी हालै ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जि फिर्ताको माग गरेका छन् ।
गत साउन १६ गते…
मुसिकोटमा थुम पार्क अलपत्र : नगरपालिकाले दिएन चासो
सूर्य सुनार
गुल्मी, ०१ भाद्र/ गुल्मीको मुसिकोट नगरपालिकामा निर्माण व्यवसायी र नगरपालिकाले चासो नदिदा पार्क अलपत्र परेको छ । निर्माण व्यवसायीले काम समयमै सम्पन्न नगर्दा पार्क अलपत्र परेको हो ।
तर कतिपयले भने यो पार्कलाई नामको…
कोटेश्वर शिवालय मन्दिरमा भण्डारा कार्यक्रम सम्पन्न, दर्शनार्थीको घुइचो
महेश बोहरा, गुल्मी श्रावण ३१,
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर शिवालय मन्दिरमा दर्शनार्थीको घुइचो लागेको छ । कोटेश्वर शिवालयमा श्रावणको अन्तिम सोमबारका दिन भण्डारा कार्यक्रम एवं लघुरुद्री सम्पन्न भएको छ…
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको बार्षिक समिक्षा सम्पन्न
सूर्य सुनार ३१ साउन, गुल्मी
गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र उपल्लो तम्घासद्धारा समन्वयात्मक समिक्षा गोष्ठी कार्यक्रम गरिएको हो ।…
गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
सूर्य सुनार साउन ३० गुल्मी
गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा नवौँ राष्ट्रिय खेलको लागी खेलाडीहरुले उत्साहका साथ नाम…
माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई सुझाव संकलन
गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले निर्वाचित जनप्रतिनिधिहरुका लागि सुझाव संकलन अभियान सुरु गरेको छ । आफ्नो पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई राम्रो काम गर्नको निम्ती प्रेरित गर्न सुझाव संकलनको अभियान सुरु गरेको नेकपा…
स्काई अनलाइन सुचना केन्द्रद्धारा धरमपानी प्राविमा अन्तक्रिया
प्रतिक खबर व्यूरो
स्काई अनलाइन सुचना केन्द्र तम्घास गुल्मीको आयोजनामा धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मुसिकोट नगरपालिका ३ धरमपानीमा अवस्थित धरमपानी प्रा वि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।…
गुल्मीमा ५ हजार २ सय १९ नयाँ मतदाता थपिए
सूर्य सुनार श्रावण २९ गुल्मी
गुल्मीमा पछिल्लो पटक ५ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा सो संख्यामा नयाँ मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगको जिल्ला…