समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा मानवअधिकार वर्षपुस्तकको अर्धवार्षिक पुर्व समिक्षा

सन्तोष महतारा असार १४,२०७९ गुल्मी स् गुल्मीमा मानवअधिकार वर्षपुस्तकको अर्धवार्षिक पुर्व समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक को आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा मानवअधिकार वर्षपुस्तक २०२३ को अर्धवार्षिक पुर्व समिक्षा…

धान दिवसको अवसरमा चन्द्रकोटले वृहत् धान रोपाइँ गर्ने

गुल्मी, १४ असार धान दिवसको अवसर पारेर गुल्मीमा वृहत् धान रोपाइँ गरिने भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर वृहत् धान रोपाइँ गरिने भएको हो । गाउँपालिकाले गाउँपालिकाको शान्तिपुरमा रहेको कुलबहादुर…

घाँस काट्न जाँदा श्रीमतीको हत्या गरि श्रीमान प्रहरीसामू

११ असार २०७९, शनिबार अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरि आफै प्रहरी कार्यालयमा उपस्थित भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी २७ वर्षिय…

मालिकाले ल्यायो ५४ करोड ९५ लाखको बजेट

गुल्मीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन गरेको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले ५४ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट गाउँसभामा पेश गरेका हुन् । यस बर्ष गाउँपालिकाले कृषि, पर्यटन,…

रेसुङ्गा नगरपालिकाको निति, कार्यक्रम तथा बजेट : शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकता

गुल्मी,  असार ११ । रेसुङ्गा नगरपालिका गुल्मीको नगरसभा सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न निवाचनबाट निर्वाचित जनप्रतिनिधिद्वारा गठित सभाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले आ.व. ०७९/८० को  वार्षिक नीति,…

गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला

हुमाकान्त पोखरेल, गुल्मी असार ११ । गुल्मीमा ९० वर्षिय वृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोला स्थित खोलाको छेउमा मृत फेला परेका हुन् । भण्डारी बुधबार दिउँसो…

मुसिकोटको नीति तथा कार्यक्रम : कृषि उपजको बिक्री सुनिश्चितता देखि आफ्नै गाउँ फर्की आउँ कार्यक्रमसम्म

सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । दोश्रो नगरसभाको बाह्रौँ बैठकमा नगरप्रमुख जीवन खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिको बजारीकरण देखि आफ्नै गाउँ फर्की आउँ…

मदानेको नीति तथा कार्यक्रम र बजेट पारित

हुमाकान्त पोखरेल असार ११,२०७९ गुल्मीः मदाने गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गरेको छ । बिहीबार गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो । गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले नीति तथा कार्यक्रम र…

गुल्मी सहित सात जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

कास्की, पाल्पा, अर्घाखाँची, पश्चिम नवलपरासी, गुल्मी र आसपासका धेरै स्थानमा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला भई बहने नदीमा शनिबार आकस्मिक बहाव हुनसक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ…

चन्द्रकोट गाउँपालिकाको ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक

१० असार, चन्द्रकोट गाउँपालिकाको आ।व। २०७९र८० का लागि बजेट तथा कार्यक्रम दोस्रो गाउँ सभाको दोस्रो बैठकबाट सर्बसम्मत रुपमा पारित भएको छ ।  गाउँपालिकाको कुल ५० करोड ७९ लाख ६५ हजार बजेट सार्वजनिक भएको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री…