समुह अनुसार हेर्नसहोस
समाचार
बस्नेत संघ गुल्मीले श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने
नेपाल बस्नेत संघ गुल्मीले पत्रकार सम्मेलन गरि श्रावण १ गते रेसुङ्गाको सिद्ध मन्दिरमा पूजा संचालन गर्ने जनाएको छ । साउन १ गतेबाट रेसुङामा सुरु हुने साउने मेलाको पहिलो दिन ११ बटुकद्वारा लघु रुद्री र अरु तीन जना पन्डितबाट बिशेष पुजा…
गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण
सूर्य सुनार गुल्मी
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउँछन् । तर गुल्मीको राधा माधव समिति गुल्मीले गुल्मी जिल्ला अस्पतालमा रहेका…
गुल्मी आपँचौरको कोटेश्वर मन्दिरको प्रचारप्रसारका लागी “जय जय कोटेश्वर” लोक भजन गीत ल्याइदै
महेश बोहरा, असार २७ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपँचौरमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल कोटेश्वर महादेव मन्दिरको प्रचारप्रसारमा पछिल्लो समय स्थानिय युवाको सक्रियता बढेको छ । कोटेश्वर शिव मन्दिरलाई…
चन्द्रकोट गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण
असार २७ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई साना कृषी औजार वितरण गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८र७९ को ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण कार्यक्रम अन्तर्गत ७१ जना किसानलाई कृषि उपकरण…
अवरुद्ध सडक खुलाउन जेसिभि लगेर आफै पुगे मेयर पन्थी
आषाढ २२, २०७९ बुधवार
गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी अवरुद्ध सडक खुलाउँन आफै पुगेका छन ।
बुधबार बिहान करिव ६ बजे पन्थीले जेसिवी डोजर लगेर रेसुङ्गा नगरपालिका वडा नम्बर १४ को पाङ्ग्रे खोलामा पहिरोका कारण…
लगातारको कर्मले कृषिबाटै मनग्य आम्दानी
सन्तोष महतारा
असार २२, २०७९ गुल्मीः गुल्मीका एक कृषक परिवारले लगातारको कर्मबाट मानिसले आफ्नो लक्ष्य भेटाउन सकिने कुरा कृषि व्यवसायबाट प्रमाणित गरेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ का ज्ञवाली परिवारले कृषिमा लगातारको…
देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने
असार २०, देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै…
कृषकको घर घरमा रेसुङ्गा नगरपालिका
गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घरघरमा गएसगैं कृषकहरु उत्साहित भएका छ्न । रेसुङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा कृषकलाई पाडा प्रवर्द्धन मासु मिसन कार्यक्रमको लागि उन्नत भैँसीका पाडा हस्तान्तरण गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख…
गुल्मीमा बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ
असार १८,२०७९ गुल्मी ः गुल्मीमा सहोदर बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्वर ६ स्थित ३५ बर्षीय जेठाजुले सहोदर १९ बर्षीय भाइ बुहारीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको…
रुरुक्षेत्र गाउँपालिकाको निर्माणाधीन भवनको अनुगमनः यही बर्षको माघ सम्म काम सम्पन्न हुने
माधव ज्ञवाली, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको आज अनुगमन गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतको टोलिसहित अध्यक्ष ज्ञवालीले…