समुह अनुसार हेर्नसहोस

समाचार

गुल्मीमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न

दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले तम्घास स्थीत मझेरी रिर्सोटमा सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ, निर्माण ब्यावासायी महासंघ, घरेलु तथा साना उद्योग महासंघ र नेपाल हुटिक संघको संयुक्त…

चन्द्रकोटको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनमा जोड

चन्द्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार ६ गते गाउँपालिकाको सभाहलमा अध्यक्ष युवराज केसीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि र…

मुसिकोटका स्वास्थ्य स्वयं सेविकाले टोल टोलमा पुगेर प्राथमिक उपचार गर्ने

सागर भण्डारी, गुल्मी । प्राथमिक तहसम्म उपचारको पहुँच टोल टोलमै पुर्याउन मुसिकोट नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयम् सेविकालाई परिचालन गर्ने भएको छ । नागरिकलाई सामान्य स्वास्थ्य उपचारका लागि समेत स्वास्थ्य चौकीमै धाउनुपर्ने बाध्यतालाई…

इस्माको नीति तथा कार्यक्रम : डिजिटल इस्मादेखि एकल पुरुषलाई भत्ता र गुरुकुल शिक्षासम्म

इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ । गाउँपालिका प्रमुख भगतसिंह खड्काले सभामा पेश गरेको नीति तथा कार्यक्रममा छल्दी जलाधार क्षेत्रमा तटबन्धन गरेर जलाशय निर्माण गर्ने, हिमालय माविमा कृषि…

गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने

पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो । छत्रकोट देवालय गुल्मी…

मालिकाको नीति तथा कार्यक्रम : गाउँ फर्क प्यारा देखी अर्खाबाङ्गको देउरालीमा मालिका रिसोर्टको स्थापना

मनोज कार्की असार ०९ गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले उद्योग तथा पर्यटन व्यावसाय ,स्वास्थ्य शिक्षा,कृषि, घरेलु उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार दोस्रो गाउँसभाको…

धुर्कोट गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि रोजगारी ,शिक्षा र घरेलु उद्योगलाई प्राथमिकता

हुमाकान्त पोखरेल गुल्मी, ०८ जेठ –धुर्कोट गाउँपालिकाले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९/८० को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै अध्यक्ष भुपाल पोखरेलले कृषि र रोजगारीलाई…

रुरुक्षेत्रको नीति तथा कार्यक्रम : कृषि तथा पशुपालनलाई प्राथमिकता

माधव ज्ञवाली,असार ०७,गुल्मी, रुरुक्षेत्र गाउँपालिका गुल्मीले आ।व २०७९/ ०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।…

रवि लामिछाने अब राजनीतिमा देखिने, छाडे टेलिभिजन

टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबार बिदाइ गरेको बताइएको छ । उनले आगामी…

“आजैबाट पुर्णकालिन राजनितिमा आएको छु “ : रबि लामिछाने

टेलिभिजन प्रस्तोता रवि लामिछाने अबका दिनमा राजनीतिमा होमिने सार्वजनिक गरेका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका खबर हरु बिभिन्न सञ्चार माध्ययममा आइरहेको थियो । यसैबिच आज उनले आफ्नै…