समुह अनुसार हेर्नसहोस
समाचार
उदय माध्यमिक विद्यालयका कक्षा ११ का बिद्यार्थीद्वारा कक्षा १२ विद्यार्थीहरुलाई विदाई
सुनिल क्षेत्री, बैशाख १९ गुल्मी
उदय माध्यमिक विद्यालय चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुरमा परीक्षामा सम्मेलित हुने कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ । सोमबार विदाई समारोहको आयोजना गरि कक्षा ११ का विद्यार्थीहरुले १२ कक्षाका…
गुल्मीमा उमेदवारी फिर्ता पछि माओवादी नेता थापाको पत्रकार सम्मेलन
सन्तोष महतारा, १७ बैशाख नेकपा माओवादी केन्द्र गुल्मीका नेता अशोक थापाले आफ्नो उमेदवारी फिर्तापछि पत्रकार सम्मेलन गरेका छन् । रेसुङ्गा नगरपालिकाको उपप्रमुखमा उमेदवारी दिएका थापाले आफूले उमेदवारी फिर्ता लिएपछि पत्रकार सम्मेलन गरेका हुन् ।…
सत्य साई केन्द्र तम्घास गुल्मीद्वारा विनाशकारी भुकम्पको सम्झना
सन्तोष महतारा, गुल्मी, १२ बैशाख र गुल्मीमा विनाशकारी भुकम्पको सम्झनामा बिशेष प्रार्थना सभा गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सत्य साई केन्द्र तम्घास गुल्मीको आयोजनामा विनाशकारी भुकम्पको सम्झना गरिएको हो । मृतक प्रति श्रद्धाञ्जली,…
गुल्मीका १२ वटै स्थानीय तहमा मनोनयन दर्ता
अनिल खत्री
१२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन…
ताराखोलामा निर्वाचन कार्यालयको स्थापना
ताराखोलामा निर्वाचन कार्यालयको स्थापना भएको छ । निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय ताराखोला गाउँपालिका बागलुङको कार्यालय विहिबार ताराखोला गापा केन्द्र भातखाने डाँडामा स्थापना भएको छ । स्थानीयत…
को हुन् मुसिकोट नगरपालिका नगरप्रमुख उम्मेदवार जीवन खरेल
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरु चुनावी घरदैलो अभियानलाई तिब्रता दिँदै आएका छन् । गुल्मी जिल्लाको २ नगरमध्ये मुसिकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । खरेल…
गुल्मीबाट चार हजार ८२३ जना विद्यार्थी एसईई परिक्षमा सहभागी हुदैं
बैशाख ७ गुल्मी ।
गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परिक्षा एसईई मा चार हजार ८२३ जना विद्यार्थी सहभागी हुने भएका छन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ८२३ विद्यार्थी सहभागी हुने…
गुल्मी महोत्सवको समय लम्बिने
अनिल खत्री
३ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको समय लम्बिने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास…
गुल्मीमा टाइफाइड विरुद्धको खोप दिन सुरु
अनिल खत्री
२५ चैत, गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको हो । खोपको एक कार्यक्रमका बिच तम्घास स्थित अर्जुन आवासीय…
चौथो गुल्मी महोत्सव सुरु
अनिल खत्री
२५ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव सुरु भएको । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य,…